Simrik yatayat Travels &Tours Pvt.ltd

Simrik yatayat Travels &Tours Pvt.ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Simrik yatayat Travels &Tours Pvt.ltd, Travel Company, Kathmandu, Tortola.

19/10/2026

The journey matter

06/10/2026

दशैँ अग्रिम सिट बुकिङ
🌸🚌
दशैँमा काठमाडौंँदेखि पूर्वतर्फ
धरान • विराटनगर • गौरीगन्ज • काकरभिट्टा
जानुहुने सम्पूर्ण यात्रु महानुभावहरूलाई हार्दिक जानकारी! 🙏
🎟️ अग्रिम सिट बुकिङ खुला छ।
आफूलाई चाहिएको मिति र सिट समयमै सुरक्षित गर्न आजै सिम्रिक यातायात मा सम्पर्क गर्नुहोस्।
📞 अग्रिम बुकिङ तथा जानकारीका लागि:
👤 कुमार पाण्डे — 9851017498
👤 कपिल नेपाल — 9851079341
👤 आयुष बोगटी — 9802079341
👤 सन्तोष पाण्डे — 9852070003
👤 सरोज अधिकारी — 9811084446
👤 अभिषेक कटवाल — 9713222055
🎊 दशैँमा घर जाने यात्रुहरूको पहिलो रोजाइ, सिम्रिक यातायात!
❤️ सुरक्षित यात्रा • आरामदायी सेवा • विश्वसनीय गन्तव्य ❤️
🙏 समयमै सिट बुक गर्नुहोस्, ढुक्क भएर घर जानुहोस्। 🚌🌸
सम्पर्क कार्यालय काठमाडौंँको कोटेश्वर सुन्दर बजार नजिक

05/10/2026

🌺 नेपालीहरूको महान चाडपर्वको हार्दिक शुभकामना 🌺

बडा दशैं • तिहार • छठ पर्वको पावन अवसरमा

🚌 अत्याधुनिक सुविधा सम्पन्न बसमा यात्रा गर्नुहोस्।
दैनिक दिवा तथा रात्रि यात्री बस सेवा
✨ सहज • सुरक्षित • आरामदायी यात्रा ✨

❤️दशै तथा तिहारको अवसरमा आफ्नो यात्रा सहज,सुरक्षित र आरमदायी बनाउनको लागि simrik यातायात प्रा.ली. अग्रिम टिकेट बुकिङ खुल...
05/10/2026

❤️दशै तथा तिहारको अवसरमा आफ्नो यात्रा सहज,सुरक्षित र आरमदायी बनाउनको लागि simrik यातायात प्रा.ली. अग्रिम टिकेट बुकिङ खुल्ला भयको जानकारी गराउदछौ,
सुरक्षित यात्रा भरपर्दो सेवा-आरामदायी यात्रा

05/10/2026

Simrikyatayatcompany
काठमाडौँ - धरान - विराटनगर - काकरभिट्टा

27/09/2026

नयाँ नयाँ यात्रा, नयाँ नयाँ गन्तव्य ❤️
The journey matter

25/09/2026

दसैंका लागि Simrik मा सिट बुक गर्नुभयो? 🚌✨
समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्। है
Simrik यातायातसँगको यात्रा,
सुरक्षित र भरपर्दो यात्रा। हामी सङै गरौ है

25/09/2026

🚨 अत्यन्त महत्वपूर्ण सूचना 🚨

🌧️ अविरल वर्षा तथा प्रतिकूल मौसमका कारण सडकको अवस्था प्रभावित भएकाले हाल सवारी साधनहरू सञ्चालनमा कठिनाइ/अवरोध भएको जानकारी गराइन्छ।
यात्रु महानुभावहरूको सुरक्षा पहिलो प्राथमिकता भएकाले सडक तथा मौसमको अवस्था सामान्य नभएसम्म सवारी सेवा सञ्चालनमा आवश्यक सावधानी अपनाइएको छ।
🙏 यसबाट पर्न गएको असुविधाप्रति simrikyatayatहार्दिक क्षमाप्रार्थी छ।
📢 सवारी सेवा पुनः नियमित भएपछि जानकारी गराइनेछ।
Simrik yatayat Travels &Tours Pvt.ltd
सुरक्षित यात्रा नै हाम्रो पहिलो प्राथमिकता।

Address

Kathmandu
Tortola
NEPAL

Website

Alerts

Be the first to know and let us send you an email when Simrik yatayat Travels &Tours Pvt.ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category