Acharya Travel and Tours Pvt.Ltd

  • Home
  • Acharya Travel and Tours Pvt.Ltd

Acharya Travel  and Tours Pvt.Ltd ACHARYA TRAVEL AND TOUR PVT .LTD THAMEL KATHMANDU NEPAL

प्रभु यसु को जन्मदिन पारेर बिश्व शान्ति र सम्बृद्दीको प्रार्थना गरिने दिन क्रिसमश पर्व को सबै ईशाई धर्मावलम्बीहरूलाई शुभ...
25/12/2024

प्रभु यसु को जन्मदिन पारेर बिश्व शान्ति र सम्बृद्दीको प्रार्थना गरिने दिन क्रिसमश पर्व को सबै ईशाई धर्मावलम्बीहरूलाई शुभकामना ।

नोट :- मानवको मानव धर्म मात्र हुन्छ । बिश्व मानवजगत नै हाम्रो देश हो । धर्म र राष्ट्रियता मानवका महान चेतनाका उपलब्धि मात्र हुन । 🙏💕🙏 ।

11/11/2024
09/11/2024

अर्घाखाँची नेपालकाे लुम्बिनी प्रदेशमा अवस्थित एक ऐतिहासिक जिल्ला हाे।

सुपादेउराली मन्दिर, अर्घा भगवती मन्दिर, पाणिनी तपोभूमि, छत्रदेव मन्दिर, आकाशदेवी मन्दिर, कालिका मन्दिर, मालारानी मन्दिर, नरेनापुर मन्दिर, अर्जुन गुफा, बल्कोट पौवा जस्ता अन्य महत्वपूर्ण धार्मिक स्थलहरू पनि छन्।

जिल्लाको प्रसिद्ध ठाउँहरुमा धातिवाङ र सन्धिखर्क बजारमा स्थानीय कला, संस्कृति र परम्पराको झल्को पाइन्छ। प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको संगम अर्घाखाँचीले पर्यटकहरूलाई सधैं स्वागत गर्छ।

हाम्रो लुम्बिनी लायन्स् परिवारमा अर्घाखाँची जिल्लाको कुन कुन ठाउँ बाट हुनु हुन्छ नि?

मेरो अर्घाखाँची, मेरो लुम्बिनी🇳🇵
जय लुम्बिनी🙏

Address


Website

Alerts

Be the first to know and let us send you an email when Acharya Travel and Tours Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Acharya Travel and Tours Pvt.Ltd:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share