Everest Travel

Call Directions Website Contact the business

Everest Travel It comes under the Everest Group of company which includes Travel - Manpower supply - Recruitment .A

27/09/2026
14/09/2026

🇳🇵🇦🇪 UAE मा हुनुहुन्छ? 🇳🇵🇦🇪 UAE मा आवश्यक सेवाका लागि हामीलाई सम्झनुहोस्।

🔹 पासपोर्ट नवीकरण | Passport Renewal

🔹 श्रम नवीकरण | Shram Renewal

🔹 PCC | Police Clearance Certificate

🔹 भिसा सेवा | Visit Visa & Company Visa

🔹 हवाई टिकट | Flight Ticket –UAE TO Nepal

WhatsApp: 054 414 8420
Everest Typing Services | Everest Travel

🤝आवश्यकताअनुसार निःशुल्क परामर्श तथा सहजीकरण पनि उपलब्ध छ।
हामी सरकारी निकाय होइनौँ
सम्बन्धित सरकारी प्रक्रियामा सहजीकरण मात्र गर्छौँ।

Everest Travel Nepali in UAE
यु ए ई मा बस्ने नेपालीहरु"

01/09/2026

अबुधाबीबाट नेपाल Air Arabia मार्फत जानुहुने सबै यात्रुहरूले कृपया आफ्नो टिकट एकपटक टिकट काटेको स्थान/एजेन्टबाट पुनः बुझेर मात्र यात्रा गर्नुहोला।

मिति: २ सेप्टेम्बर २०२६
Flight: 3L043 (Abu Dhabi – Kathmandu)

उडान समय वा टिकटसम्बन्धी कुनै परिवर्तन/समस्या हुन सक्ने भएकाले यात्रा गर्नुअघि आफ्नो टिकट र फ्लाइट स्टाटस अनिवार्य रूपमा जाँच गर्नुहोला। 🙏

🪁🇳🇵 दसैं विशेष अफर ✈️नेपालीहरूको भरपर्दो ट्राभल सेवा। यसपालिको दसैं, आफ्ना प्रियजनसँग नेपालमै मनाऔँ। ❤️आकर्षक भाडामा काठ...
04/08/2026

🪁🇳🇵 दसैं विशेष अफर ✈️नेपालीहरूको भरपर्दो ट्राभल सेवा।
यसपालिको दसैं, आफ्ना प्रियजनसँग नेपालमै मनाऔँ। ❤️
आकर्षक भाडामा काठमाडौंको हवाई टिकट उपलब्ध।
✈️ दसैं विशेष भाडा (Dashain Special Fare)
💳 Tabby / Tamara मार्फत किस्ताबन्दीमा भुक्तानीको सुविधा उपलब्ध।
🧳 थप ब्यागेज विकल्प उपलब्ध।

📍 हाम्रो कार्यालय
अबु धाबी मुख्य बस स्टेसन भित्र सजिलै भेटिने स्थान |
📞 सम्पर्क: 02 675 6959
WhatsApp: 054 244 8574
Call: 050 251 3215

आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
❤️ विश्वास हाम्रो, यात्रा तपाईंको।
भाडा, सिट उपलब्धता तथा एयरलाइन्सका नियम र सर्तअनुसार परिवर्तन हुन सक्नेछ।

27/07/2026

UAE मा बसोबास गर्ने नेपालीहरूका लागि सहजीकरण गर्ने सेवाहरू:
✅ पासपोर्ट नविकरण
✅ श्रम (Labour) नविकरण
✅ प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC)
✅ हराएको पासपोर्ट सम्बन्धी प्रहरी रिपोर्ट
✅ विवाह तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण (MOFA तथा दूतावास)

महत्वपूर्ण:
• सबै सरकारी निर्णय तथा सेवा सम्बन्धित सरकारी निकायको नियमअनुसार हुनेछन्।

• हामी कानुनी रूपमा सहजीकरण (Facilitation) सेवा मात्र प्रदान गर्दछौं; अन्तिम निर्णय सम्बन्धित सरकारी निकायको हुनेछ।

📱 WhatsApp: 0568784545
📞 Tel: 02 675 6959
🏢 एभरेष्ट टाइपिङ सर्भिसेस
📍 अल नाह्यान एरिया, तवाश बिल्डिङ, M-03, अबुधाबी
(नेपाली दूतावास तथा अबुधाबी मुख्य बस स्टेशन नजिक)

महत्वपूर्ण सूचना – राहदानी (पासपोर्ट) सेवा सम्बन्धीनेपाल सरकार राहदानी विभाग द्वारा जारी सूचनाअनुसार, नयाँ राहदानी प्रणा...
10/07/2026

महत्वपूर्ण सूचना – राहदानी (पासपोर्ट) सेवा सम्बन्धी
नेपाल सरकार राहदानी विभाग द्वारा जारी सूचनाअनुसार, नयाँ राहदानी प्रणाली लागू गर्ने कार्यका कारण केही दिनका लागि राहदानी सेवा अस्थायी रूपमा प्रभावित हुने जानकारी प्राप्त भएको छ।
विदेशस्थित नेपाली नियोग (नेपाली दूतावास) मार्फत प्रदान गरिने राहदानी सेवा:
८ जुलाई २०२६ देखि १० जुलाई २०२६ सम्म अस्थायी रूपमा बन्द रहनेछ।
१३ जुलाई २०२६ देखि नयाँ प्रणालीमार्फत सेवा नियमित रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
आकस्मिक रूपमा पासपोर्ट नविकरण आवश्यक पर्ने सेवाग्राहीहरूलाई समयमै आवश्यक तयारी गर्न अनुरोध गर्दछौं।
UAE मा बसोबास गर्ने नेपालीहरूका लागि हामीले सहजीकरण गर्ने सेवाहरू:
✅ पासपोर्ट नविकरण सहजीकरण
✅ श्रम (Labour) नविकरण सहजीकरण
✅ प्रहरी क्लियरेन्स प्रमाणपत्र (PCC)
✅ हराएको पासपोर्ट सम्बन्धी प्रहरी रिपोर्ट सहजीकरण
✅ विवाह तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरण (MOFA तथा दूतावास)
महत्वपूर्ण:
• सबै सरकारी निर्णय तथा सेवा सम्बन्धित सरकारी निकायको नियमअनुसार हुनेछन्।
• हामी कानुनी रूपमा सहजीकरण (Facilitation) सेवा मात्र प्रदान गर्दछौं; अन्तिम निर्णय सम्बन्धित सरकारी निकायको हुनेछ।
📱 WhatsApp: 056 878 4545
📞 Tel: 02 675 6959
🏢 एभरेष्ट टाइपिङ सर्भिसेस
📍 अल नाह्यान एरिया, तवाश बिल्डिङ, M-03, अबुधाबी
(नेपाली दूतावास तथा अबुधाबी मुख्य बस स्टेशन नजिक)
स्रोत: नेपाल सरकार, राहदानी विभागद्वारा जारी सार्वजनिक सूचना (मिति: २०८३ असार १९) See less

Address

Https://goo. Gl/maps/eaKfM8PJZK8bWv9ZA
Abu Dhabi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+971544148420

Alerts

Be the first to know and let us send you an email when Everest Travel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everest Travel:

Shortcuts

Share

Category