09/11/2023
Good Morning ! शुभ बिहानी !
पाय शहरमा हामिले खाने खाध्य बस्तु हरूमा केमिकल मिसावट हुने भएकोले सुगर पेसर ग्यास्टिक अल्सर र क्यान्सर समेत हुने जोखिम छ ! यदि हामिले लोकल अर्गानिक बेसार नियमित रूपमा बेलुका सुत्ने बेलामा १ गिलास दुधमा एक चम्चा बेसार वा बिहान एक गिलास तातो पानीमा एक चम्चा बेसार राखेर खाने गर्दा यी रोग हरू बाट बच्न सक्छौ !
लोकल अर्गानिक बेसार पर्योग गरौ स्वास्थ्य रहौ !