22/10/2025
लक्ष्मी पूजाको पवित्र अवसरमा देश–विदेशमा रहनुभएका समस्त नेपाली परिवारहरूलाई हार्दिक मंगलमय शुभकामना!
यो पर्वले हाम्रो जीवनमा धन–धान्यको वर्षा गरोस्, अन्धकारमाथि उज्यालोको विजय होस् र नेपाली संस्कृतिको सुगन्ध विश्वभरि फैलियोस्। माताको कृपाले हाम्रा प्रयासहरू सफल होऊन्, सधैं सुख–शान्तिको वातावरण रहोस्।