FLY Lumbini

FLY Lumbini Fly Lumbini provides inspiring travel experiences that bring people further into the discovery of cultures, places, and people all around the world.

16/06/2026

FIFA WORLD CUP 2026

ARGENTINA VS ALGERIA

GUESS THE SCORE

16/06/2026

घर टाढा भए पनि मन सधैं नेपालमै।
Fly Lumbini संग फर्किने यात्रा—मायाको पुनर्मिलन।

29/05/2026

गणतन्त्र दिवस २०८१ — स्वतन्त्रता, पहिचान र गौरवको उत्सव। 🇳🇵✈️ Fly Lumbini परिवारबाट शुभकामना।

गणतन्त्र दिवसको शुभकामना।हाम्रो पहिचान, हाम्रो गौरव—गणतन्त्रको भावना लिएर जहाँ गए पनि नेपाललाई उचाल्ने यात्रामा Fly Lumb...
29/05/2026

गणतन्त्र दिवसको शुभकामना।
हाम्रो पहिचान, हाम्रो गौरव—गणतन्त्रको भावना लिएर जहाँ गए पनि नेपाललाई उचाल्ने यात्रामा Fly Lumbini सधैं तपाईंसँग।

“बकर ईदको मंगलमय शुभकामना।घर–परिवारसँगको माया, आशीर्वाद र एकताको भावनातपाईं जहाँ भए पनि हृदयमा झल्किरहोस्।Fly LUMBINI तप...
28/05/2026

“बकर ईदको मंगलमय शुभकामना।
घर–परिवारसँगको माया, आशीर्वाद र एकताको भावना
तपाईं जहाँ भए पनि हृदयमा झल्किरहोस्।
Fly LUMBINI तपाईंको सुरक्षित र सहज यात्राको साथी।”

22/05/2026

Book Affordable Airfare with FLY LUMBINI anytime !!

“मे १ अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना।श्रम, पसिना र समर्पणले नै यात्रालाई सम्भव बनाउँछ।देश–विदेशमा मेहनत ग...
01/05/2026

“मे १ अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना।
श्रम, पसिना र समर्पणले नै यात्रालाई सम्भव बनाउँछ।
देश–विदेशमा मेहनत गरिरहनु भएका सबै श्रमिक दाजुभाइ–दिदीबहिनीहरूलाई
Fly LUMBINI को तर्फबाट सम्मान र कृतज्ञता।”

“बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।शान्ति, करुणा र ज्ञानको प्रकाशसबैको जीवनमा फैलियोस्।”
01/05/2026

“बुद्ध जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना।
शान्ति, करुणा र ज्ञानको प्रकाश
सबैको जीवनमा फैलियोस्।”

“किराँत समुदायको महान् पर्व उभौलीको हार्दिक शुभकामना।प्रकृतिप्रति कृतज्ञता, समृद्धि, शान्ति र सद्भावसबैको जीवनमा फैलियोस...
01/05/2026

“किराँत समुदायको महान् पर्व उभौलीको हार्दिक शुभकामना।
प्रकृतिप्रति कृतज्ञता, समृद्धि, शान्ति र सद्भाव
सबैको जीवनमा फैलियोस्।”

Time moves forward, but their bravery remains. Lest we forget.
25/04/2026

Time moves forward, but their bravery remains. Lest we forget.

Address

Gungahlin, ACT

Alerts

Be the first to know and let us send you an email when FLY Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FLY Lumbini:

Shortcuts

Share

Category