
18/08/2025
हरितालिका तीज २०८२ – “Burwood Park Sydney”
यस वर्षको तीज पर्व ✨
हामी सम्पूर्ण नेपाली समुदायलाई हार्दिक आमन्त्रण गर्दछौं।
📍 स्थान: Burwood Park, Sydney
📅 मिति: २६ अगस्ट २०२५ (मंगलवार)
⏰ समय: बिहान १० बजे देखि बेलुकी ८ बजे सम्म
🎉 Delighted Travels ले विशेष अवसरमा
नेपालको रिटर्न टिकट गिभअवे गर्नेछ 🎁
👉 कार्यक्रममै भाग लिने प्रतियोगीहरूमध्ये
सबैभन्दा जानकारीपूर्ण र रमाइलो भिडियो बनाउने प्रतियोगीले नेपाल जाने रिटर्न टिकट जित्ने मौका पाउनुहुनेछ। ✈️
🙏 सबैलाई उपस्थित भई तीजको उल्लासमा
संगीत, नृत्य, संस्कृति र रमाइलो संगै मनाउन हार्दिक निमन्त्रणा।
हाम्रो भेट मंगलवार २६ अगस्टमा Burwood Park मा हुन्छ।
#तीज२०८२