Yeti Travels Australia

Yeti Travels Australia Cheap airfares worldwide. Experienced team, dedicated service.

२००६ देखि सुरु भएको Yeti Travels Australia को यात्रा २० वर्ष पुगेको छ।थुप्रै उतारचढावका बाबजुद पनि हज्जारौको संख्यामा हा...
29/07/2026

२००६ देखि सुरु भएको Yeti Travels Australia को यात्रा २० वर्ष पुगेको छ।
थुप्रै उतारचढावका बाबजुद पनि हज्जारौको संख्यामा हाम्रा ग्राहकहरुलाई निरन्तर, सहज र भरपर्दो सेवा प्रदान गर्न पाउनु हाम्रा लागि ठूलो गर्वको विषय बन्यो।
COVID-19 जस्तो बिकराल समयमा पनि हामीले आफ्नो सेवालाई निरन्तरता दिन सक्नु एउटा सम्झनालाएक क्षण मानेका छौं। Travel and Ticketing ब्यबसायको यो निरन्तर यात्रामा हामि प्रति सद्भाव र विश्वास गर्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौँ।
आगामी दिनहरूमा पनि अझ परिष्कृत, भरपर्दो र प्रभावकारी सेवामा समर्पित रहने नै छौं। हजूर हरुको दिन शुभ रहोस!
"
Yeti Travels Australia
📞02 97455342 | 0412001769
[email protected]

We are incredibly proud to support the Nepalese Children Talent Night as an official business supporter!Our little stars...
18/06/2026

We are incredibly proud to support the Nepalese Children Talent Night as an official business supporter!

Our little stars have been working so hard, and tomorrow they take the stage at Bowman Hall, Blacktown to showcase their outstanding performance!

Don't miss out on this spectacular evening. Let’s come together as a community to cheer on, encourage, and celebrate the next generation! Grab your tickets now if you have not done so.
See you all tomorrow!

हवाई टिकट, अनलाइन लिने कि ट्राभल एजेन्ट मार्फत? आजकल Yeti Travels Australia मा समस्याग्रस्त कलहरु निरन्तर आइरहन्छन्! कलक...
14/06/2026

हवाई टिकट, अनलाइन लिने कि ट्राभल एजेन्ट मार्फत?
आजकल Yeti Travels Australia मा समस्याग्रस्त कलहरु निरन्तर आइरहन्छन्!
कलका प्रकारहरु यस्ता छन् :
~ सस्तो देखेर अनलाइन टिकट लिएको, क्रेडिट कार्ड हाल्नासाथ वेबसाइट नै खुल्दैन!
~ टिकट अनलाइन लिएको, ट्राभल डेट चेन्ज गर्नु पर्यो तर सम्पर्क गर्ने नम्बर नै छैन!
~ हामीलाई एयरपोर्टमा आउदा बोर्डिंङ् पास दिएन, किन कि ट्रान्जिटमा बस्न पनि भिसा चाहिन्छ रे!
~ हामि एयरपोर्टमा छौँ, मलेशियामा ‘सेल्फ ट्रान्सफर’ लेखेको रैछ, हाम्रो मलेशियाको भिसा नभएकोले बोर्डिङ् पास दिएन! प्रोमो टिकट लिएको, No change, no refund.
~ टिकट त ३ महिना अगाडी लिएको तर सानो छोराको पासपोर्टको validity ६ महिना भन्दा कम भएकोले हामीलाई उड्न दिएन!
~ दाइ, भोलि हाम्रो फ्लाइट छ, सानो छोरीलाइ सन्चो भएन, अब कसरि डेट सार्ने?
~ म नेपालमा छु, फर्किने डेट चेन्ज गर्नु पर्ने भो, कता र कसरि सम्पर्क गर्ने थाहा नै भएन?
लिस्ट लामै छ ...
सुझाव:
जिन्दगि सधैं सरल रेखामा चल्दैन, आफ्नो peace of mind को लागि चिनेजानेको ट्राभल एजेन्टबाट कारोवार गर्दा यात्रा सहज हुन्छ। कहिलेकाहीं इन्टरनेटबाट भन्दा लोकल एजेन्टबाट हवाई टिकट लिंदा केहि महँगो हुन पनि सक्छ।

अनलाइन बाटै टिकट लिन मन लागे पनि कम्तिमा पनि लोकल सम्पर्क अफिस र नम्बर छ कि नाइ हेर्नु राम्रो हुन्छ। र विदेशमा हुदा या अफिस समय भन्दा बाहिर पनि सम्पर्क गर्न सकिन्छ कि सकिदैन विचार गरि कारोवार गर्दा राम्रो हुन्छ।

टिकट त एक-दुइ क्लिकमा लिन सकिन्छ तर आफ्नो यात्रा सम्पन्न नगर्दासम्म बेचैन हुन सक्छ। आखिर हामि औसत बर्षको १ पटक न हो International Travel गर्ने ! किन धेरै दुख बेसाउनु र!
For reservation:
02 97455342 | 0412001769 | 0478752 589
email: [email protected]

आगामी दशैं-तिहार लगाएत क्रिश्मस-नयाबर्षका लागि टिकट बुकिङको अत्यधिक मागका कारण यो Long Weekend मा तिनै दिन हाम्रो सेवा न...
05/06/2026

आगामी दशैं-तिहार लगाएत क्रिश्मस-नयाबर्षका लागि टिकट बुकिङको अत्यधिक मागका कारण यो Long Weekend मा तिनै दिन हाम्रो सेवा निरन्तर छ। Yeti Travels Australia फेसबुक पेज follow गर्दैगर्नुहोला!
For reservation : 02 97455342 | 0412001769 | 0478752589
Email: [email protected]

Good News for the residents of Western Sydney.
25/03/2026

Good News for the residents of Western Sydney.

Early Bird Special for 2025. Yeti Travels Australia 02 97455342 | 0478752589 | 0412001769sales@yetitravels.com.au
26/10/2024

Early Bird Special for 2025.
Yeti Travels Australia
02 97455342 | 0478752589 | 0412001769
[email protected]

The Nepal Festival is a signature event organized by NRNA Australia that promotes Nepal in Australia, fostering communit...
19/07/2024

The Nepal Festival is a signature event organized by NRNA Australia that promotes Nepal in Australia, fostering community, cultural exchange, and stronger bonds across the multicultural society here in Australia. Let’s participate and make it a grand event.

17/04/2024

18 years of service and the journey continues!✈️✈️
For reservation: 02 97455342 | 0412001769 | 0478752589
[email protected]



Cheap airfares worldwide. Experienced team, dedicated service.

एयरपोर्टमा नेपालीलाइ दुख दिने काम किन गर्छ सरकारले ?
23/01/2024

एयरपोर्टमा नेपालीलाइ दुख दिने काम किन गर्छ सरकारले ?

आज सिड्नीको ४३ डिग्री तापक्रमले बुटवल-भैरहवाको गर्मि सम्झाउने छ ! तर पसिना बगाउनुको मजा त छदैछ!
08/12/2023

आज सिड्नीको ४३ डिग्री तापक्रमले बुटवल-भैरहवाको गर्मि सम्झाउने छ ! तर पसिना बगाउनुको मजा त छदैछ!

Address

4 The Boulevarde
Strathfield, NSW
2135

Alerts

Be the first to know and let us send you an email when Yeti Travels Australia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Yeti Travels Australia:

Shortcuts

Share

Category