02/09/2026
🚨 अन्तिम सुवर्ण अवसर: पोर्चुगल आर्टिकल ९२ मा आवेदन दिने ढोका अझै खुला छ! 🇵🇹🇪🇺
के अझै पनि आर्टिकल ९२ (Article 92) अन्तर्गत आवेदन दिन मिल्छ?
हो, पक्कै मिल्छ! राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण (Promulgate) भइसकेको भए तापनि यो नियम अझै सरकारी राजपत्र (National Directory/Diário da República) मा प्रकाशित भइसकेको छैन।
यसको अर्थ राजपत्रमा प्रकाशित नभएसम्म तपाईँसँग सीमित जोखिम (Limited Risk) का साथ आवेदन दर्ता गराउने अन्तिम घडीको ढोका अझै खुला छ! 🏛️📜
के तपाईँ डेनमार्कमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी हुनुहुन्छ वा तपाईँको शेंगेन भिसा/TRC को म्याद सकिनै लागेको छ? यो अवसर हातबाट फुत्कनु अगावै तुरुन्तै आफ्नो प्रक्रिया सुरु गर्नुहोस्! 🏃♂️💨
🌟 आर्टिकल ९२ का मुख्य आकर्षणहरू:
- 📜 कानुनी बसाइ: पोर्चुगलमा आफ्नो बसाइलाई वैधानिक बनाउने स्पष्ट कानुनी बाटो।
- 💳 स्थायी बसोबास (PR): नियम अनुसार ५ वर्षको कानुनी बसाइपछि PR का लागि आवेदन दिन सकिने।
- 🛂 युरोपेली नागरिकता: १० वर्षको कानुनी बसाइपछि पोर्चुगलको नागरिकता (Citizenship) तर्फको बाटो खुल्ने।
📋 अनिवार्य योग्यता (Requirements):
- 💳 डेनमार्क वा कुनै पनि शेंगेन देशको वैध TRC कार्ड वा
- 🛂 वैध शेंगेन भिसा (Valid Schengen Visa)
📲 यो अन्तिम समयको लाभ उठाउनुहोस् आजै सम्पर्क गर्नुहोस्!
राजपत्रमा आधिकारिक प्रकाशन हुनु अगावै आफ्नो फाइल दर्ता गर्न र
थप जानकारीका लागि हाम्रो टोलीसँग तुरुन्तै सम्पर्क गर्नुहोस्:
Direct WhatsApp: 📱 +३५१ ९२० ८११ ८३५ | 920 811 835