Spanish document legalization center Kathmandu

Spanish document legalization center Kathmandu Spanish document legalisation center Kathmandu

“बुद्ध जयन्तीको शुभकामना 🙏    शान्ति, करुणा र सकारात्मक ऊर्जा सधैं साथमा रहोस् ✨    — Spanish Document Legalization Cent...
01/05/2026

“बुद्ध जयन्तीको शुभकामना 🙏
शान्ति, करुणा र सकारात्मक ऊर्जा सधैं साथमा रहोस् ✨
— Spanish Document Legalization Center”

🎨🌸 रङहरूको पर्व होलीको हार्दिक शुभकामना! 🌸🎨मायाको रङ, मित्रताको रङ, खुसीको रङ र सफलताको रङले तपाईं–हाम्रो जीवन सधैं रंगी...
02/03/2026

🎨🌸 रङहरूको पर्व होलीको हार्दिक शुभकामना! 🌸🎨

मायाको रङ, मित्रताको रङ, खुसीको रङ र सफलताको रङले तपाईं–हाम्रो जीवन सधैं रंगीन बनाइरहोस्।
नेपालमा हुनुहुने र विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना।

🎉 Happy Holi! रंगिन रहौं, सुरक्षित रहौं! 🎉
Spanish document legalization center Kathmandu

22/02/2026

*राहदानी रिजेक्ट भएको SMS/Email आएमा के गर्ने?*

राहदानी आवेदन रिजेक्ट भएको मेसेज प्राप्त भएमा दूतावास आउनु नपर्ने र विवरण सच्याई पुनः प्रक्रिया अघि बढाउने साथै
बायोमेट्रिक वा फोटोमा समस्या भई वा कुनै प्राविधिक समस्याले गर्दा सेवाग्राही स्वयम् फेरी आउन परेमा मात्र दुतावास आफैँले फोन गरेर बोलाउने जानकारी स्पेनमा अवस्थित नेपाली राजदुतावासले सुचना प्रकासित गरी जानकारी गराएको छ।

🌟 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🌟 यो दिवसमा हामी सबै मिलेर एक मजबुत र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता गरौं...
19/02/2026

🌟 प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! 🌟
यो दिवसमा हामी सबै मिलेर एक मजबुत र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्धता गरौं!

🌸🎉 ग्याल्पो लोसार २०८२ को हार्दिक शुभकामना! 🎉🌸“लोसार ताशी देलेक!” 🎊
18/02/2026

🌸🎉 ग्याल्पो लोसार २०८२ को हार्दिक शुभकामना! 🎉🌸
“लोसार ताशी देलेक!” 🎊

स्पेनमा रहेका सम्पूर्ण नेपालीहरूलाई महाशिवरात्रिको शुभकामना। भगवान शिवको आशिषले जीवन सधैं सकारात्मक बनोस्। 🔱 ॐ नमः शिवाय...
15/02/2026

स्पेनमा रहेका सम्पूर्ण नेपालीहरूलाई महाशिवरात्रिको शुभकामना।
भगवान शिवको आशिषले जीवन सधैं सकारात्मक बनोस्। 🔱
ॐ नमः शिवाय 🕉️
#शुभमहाशिवरात्रि

🇳🇵 Nepal- 🇪🇸 Spain friendship (since 13 may 1968)❤️❤️❤️❤️
31/01/2026

🇳🇵 Nepal- 🇪🇸 Spain friendship (since 13 may 1968)❤️❤️❤️❤️

08/07/2024

Dubrovnik 🩵 Croatia 🇭🇷

📸: timotej [IG]

Spanish document legalisation center Kathmandu

Sofia ,Bulgaria 🇧🇬❤️
14/06/2024

Sofia ,Bulgaria 🇧🇬❤️

Krka National Park, Croatia: wonder_naturalpar_ [IG]
21/05/2024

Krka National Park, Croatia
: wonder_naturalpar_ [IG]

Dirección

Madrid

Página web

Notificaciones

Sé el primero en enterarse y déjanos enviarle un correo electrónico cuando Spanish document legalization center Kathmandu publique noticias y promociones. Su dirección de correo electrónico no se utilizará para ningún otro fin, y puede darse de baja en cualquier momento.

Atajos

Compartir

Categoría