परिक्रमा

परिक्रमा "A journey of a thousand miles begins with a single step" [email protected]
(1)

11/09/2026

10/09/2026

स्वर्ग झै अन्तु 👌👌👌

अन्नपूर्ण र माछापुच्छ्रे- कास्की ल्वाङ गाउँ बाट
10/09/2026

अन्नपूर्ण र माछापुच्छ्रे- कास्की ल्वाङ गाउँ बाट

09/09/2026

रुमुम बाट डोल्पाको कठिन र साहसिक यात्रा परिक्रमा

ऐतिहासिक एवं पर्यटकीय महत्त्व बोकेको बारपाक गाउँ गोरखा जिल्लाको एक प्रख्यात पर्यटकीय स्थल हो। गुरुङ समुदायको घनावस्ती रह...
09/09/2026

ऐतिहासिक एवं पर्यटकीय महत्त्व बोकेको बारपाक गाउँ गोरखा जिल्लाको एक प्रख्यात पर्यटकीय स्थल हो। गुरुङ समुदायको घनावस्ती रहेको यो गाउँ परम्परागत संस्कृति, ढुंगे घर र मौलिक जीवनशैलीका लागि चिनिन्छ। २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु भएकाले यस गाउँले भूकम्पपछिको पुनर्निर्माण र पुनरुत्थानको बलियो सन्देश पनि दिन्छ। यहाँबाट देखिने हिमशृंखलाका दृश्यहरू र स्थानीय होमस्टेको आतिथ्यताले पर्यटकहरूलाई लोभ्याउँछ। प्राकृतिक सुन्दरता र साहसिक पदयात्राका पारखीहरूका लागि बारपाक घुम्नैपर्ने आकर्षक ठाउँ हो।
​

08/09/2026

पर्बत जिलाको लुकेको ३ गाउँ हरु Part 28

08/09/2026

पर्बत जिलाको लुकेको ३ गाउँ हरु Part 27

08/09/2026

पर्बत जिलाको लुकेको ३ गाउँ हरु Part 26

08/09/2026

पर्बत जिलाको लुकेको ३ गाउँ हरु Part 25

08/09/2026

पर्बत जिलाको लुकेको ३ गाउँ हरु Part 24

Address

London

Alerts

Be the first to know and let us send you an email when परिक्रमा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to परिक्रमा:

Shortcuts

Share

Category