Butwal City

Butwal City Butwal (Nepali: बुटवल) is a large town in southern Nepal in Rupandehi District, in Lumbini Butwal is a major gateway to Nepal.
(2)

It is located 240 kilometres west of Kathmandu and 22 kilometers north of Bhairahawa, at the northern edge of the Terai plain below the Siwalik Hills. Its name is derived from Batauli Bazaar in the town's oldest district. Through highway and air links, Butwal connects western Nepal to the capital Kathmandu. It has highway connections to the Indian Border at Sunauli [2] and to hill towns Tansen and

Pokhara. Hindus in the majority celebrate Holi, Teej, Maha Shivratri, Dashain, Tihar and Bhai Tika. Many Paharis go to their native villages during the month from Dashain through Tihar and the town becomes nearly deserted. There are also Muslims of Terai origin. There is a very good and harmonious relationship among different religious and ethinic community.

22/08/2026

जनावर बस्ने जंगलमा ३दिन सम्म हराएको
बच्चा सकुसल भेटिएछ। 🥲
मान्छे बस्ने बस्तीमा ३ दिन हराएकी बच्चीको
लास मात्र भेटियो ।🥲

19/07/2026
🤣🤣🤣
19/07/2026

🤣🤣🤣

बुटवल भैरहवा रुटमा अब यस्ता स्तरीय विद्युतीय गाडी चलाउने तयारी गरिएको छ । फराकिलो सडकमा अहिलेका साना माइक्रो हटाएर धेरै ...
01/07/2026

बुटवल भैरहवा रुटमा अब यस्ता स्तरीय विद्युतीय गाडी चलाउने तयारी गरिएको छ । फराकिलो सडकमा अहिलेका साना माइक्रो हटाएर धेरै यात्रु यात्रा गर्न मिल्ने गरी ठूलो बस चलाउने तयारी गरिएको हो ।

09/06/2026

Swimming खेलन बुटवल बसपार्क जाउ 😁😁

सपथ ग्रहण गर्दै महावीर पुन सायद नेपालको इतिहासमा स्वतन्त्र सांसद मन्त्री बनेको यो पहिलो हुन सक्छ।
09/06/2026

सपथ ग्रहण गर्दै महावीर पुन
सायद नेपालको इतिहासमा स्वतन्त्र सांसद मन्त्री बनेको यो पहिलो हुन सक्छ।

07/06/2026

😍😍😍

07/06/2026

सरकारले नयाँ आर्थिक ऐनमार्फत राइड सेयरिङ सेवासम्बन्धी नियम कडा बनाएको छ। अबदेखि रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले राइड सेयरिङ सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। राइड सेयरिङ सञ्चालन गर्न सवारी साधनलाई कानुनी रूपमा दर्ता गरी कालो नम्बर प्लेट (भाडाका सवारी प्रणाली) अन्तर्गत ल्याउनुपर्नेछ।
यो निर्णयलाई सरकारले यातायात क्षेत्रलाई व्यवस्थित, कर प्रणालीमा ल्याउने र सुरक्षा मापदण्ड सुनिश्चित गर्ने प्रयासका रूपमा लिएको छ।
तर, यसबीचमा ट्याक्सी व्यवसायीहरूले कालो नम्बर प्लेट तथा अनुमति प्रक्रियामा लागत धेरै भएको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए, जसले यो नीतिगत परिवर्तनमा केही प्रभाव पारेको अनुमान गरिएको छ।
सरल भाषामा भन्नुपर्दा, अब राइड सेयरिङ सेवा पूर्ण रूपमा कानुनी दायरामा ल्याइँदैछ र सबै सवारी साधन एउटै नियमन प्रणालीमा समेटिने भएका छन्।

Address

Manchester
32907

Alerts

Be the first to know and let us send you an email when Butwal City posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share