MIG ALPHA

MIG ALPHA Hong Kong based leading Travel Agent, Tour Operator & Visa Consultant since 2009!!!

Our Services
Air Tickets, Holiday & Educational packages, Seminar, Car, Cruise, Visa Application and passport formalities and many more..

यसपालिको तीज विशेष किसिमले मनाउनुहोस्।हिन्दूहरूको आस्थाको केन्द्र, बालीको "Island of Gods" मा आफ्नो आध्यात्मिक भक्ति र स...
30/07/2025

यसपालिको तीज विशेष किसिमले मनाउनुहोस्।

हिन्दूहरूको आस्थाको केन्द्र, बालीको "Island of Gods" मा आफ्नो आध्यात्मिक भक्ति र समर्पणलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्। यो छोटो-मिठो यात्रामा, तपाईंले आफ्नो परिवारको लामो आयूको कामना गर्दै भगवान शिवको विशेष पूजा-अर्चना गर्ने, 'Melakut' को पवित्र जलले आफ्नो आत्मा र शरीर शुद्ध गर्ने, र 'Gates of Heaven' पुगी सप्त ऋषिको पूजा गरी आफ्नो आध्यात्मिक समर्पण प्राप्त गर्ने दुर्लभ अवसर पाउनुहुनेछ।

२५ अगष्ट : HKG 🛫Bali दर खाने दिन

२६ अगष्ट : हरितालिका तीज (ब्रत तथा Pura Ulun Danu Bratan/Taman Ayun मा शिवजीको पुजा गर्ने)

२७ अगष्ट : 'Melakut' को पवित्र जलले आफ्नो आत्मा र शरीर शुद्ध गर्ने

२८ अगष्ट : 'Gates of Heaven' मा सप्त ऋषिको स्मरण गर्ने

२९ अगष्ट : शुद्ध आत्मा र नयाँ जोशका साथ् हङकङ फर्किने

मिति: 25-29 Aug, 2025

मूल्य: HK$ 7,800/-

बुकीङ: 👉👉 wa.link/1fb0e4

20/07/2025

यसपलिको तिज पार्टि
______ मा मनाउने
धोको छ।

18/07/2025

यसपाली को दशैं परिवारको साथ _____ मा मनाउने
योजना छ।

16/07/2025

समर होलिडे मा लामो दुरिको भ्रमन गर्न मिलेन भने पनि नो प्रोबलम।

२/३ दिनको टुर तु का तु मिलाउन सकिछ ल।

एक दिने दानाङ टुर [Vietnam]मिति: 07 Sep, 2025मूल्य: HK$ 2500/-*** Vietnam भिषा, हवाई टिकेट, सन् वर्ल्ड वाना हिल, Golden ...
16/07/2025

एक दिने दानाङ टुर [Vietnam]

मिति: 07 Sep, 2025

मूल्य: HK$ 2500/-

*** Vietnam भिषा, हवाई टिकेट, सन् वर्ल्ड वाना हिल, Golden Hand Bridge

बुकिङ:
👉👉 https://wa.link/xkwc1x

समर होलिडे थाईल्याण्ड तिर ! २ जना भए टुर ग्यारेन्टेड।२ हप्ता पछिको मिति छान्नुहोस, बाकिँ हामिलाई जिम्मा दिनुहोस।बुकीङ: h...
14/07/2025

समर होलिडे थाईल्याण्ड तिर ! २ जना भए टुर ग्यारेन्टेड।

२ हप्ता पछिको मिति छान्नुहोस, बाकिँ हामिलाई जिम्मा दिनुहोस।

बुकीङ:
https://wa.link/lbdscf

🎉१० जनाको ग्रुपमा एक जना निशुल्क🎉𝗬𝗶𝗻 𝗫𝗶𝗮𝗻 𝗥𝗲𝘀𝗼𝗿𝘁 - 𝗢𝗻𝗲 𝗗𝗮𝘆 𝗧𝗼𝘂𝗿मिति: 20, 27 July, 3, 10, 17, 24 Aug 2025मूल्य: 380 HK$ प...
14/07/2025

🎉१० जनाको ग्रुपमा एक जना निशुल्क🎉
𝗬𝗶𝗻 𝗫𝗶𝗮𝗻 𝗥𝗲𝘀𝗼𝗿𝘁 - 𝗢𝗻𝗲 𝗗𝗮𝘆 𝗧𝗼𝘂𝗿

मिति: 20, 27 July, 3, 10, 17, 24 Aug 2025

मूल्य: 380 HK$ प्रति व्यक्ति
[2 जना भए पनि टुर ग्यारेन्टेड]

*** चाइना भिषा, लन्च, गाडी, इन्ट्री टिकट र इन्सुरेन्स

बुकिङ: https://wa.link/xkwc1x

हाई स्पिड ट्रेन, २ दिने Zhaoqing-Kaiping-Jiangmen Discovery टुर दोश्रो दिन।आयोजकःप्रदेश नं १ गरुङ समाज हङकङप्रदेश नं १ ब...
13/07/2025

हाई स्पिड ट्रेन, २ दिने Zhaoqing-Kaiping-Jiangmen Discovery टुर दोश्रो दिन।

आयोजकः
प्रदेश नं १ गरुङ समाज हङकङ
प्रदेश नं १ बचत कोष हङकङ
HK Nepali Lagani Group Ltd

ट्राभल पार्टनरः MIG ALPHA

मिति: 12-13 July, 2025

यस्तै किसिमका सस्थागत यात्राको लागि सम्पर्कः
👉👉 wa.link/1fb0e4

हाई स्पिड ट्रेन, २ दिने Zhaoqing-Kaiping-Jiangmen Discovery टुर पहिलो दिन।आयोजकःप्रदेश नं १ गरुङ समाज हङकङप्रदेश नं १ बच...
12/07/2025

हाई स्पिड ट्रेन, २ दिने Zhaoqing-Kaiping-Jiangmen Discovery टुर पहिलो दिन।

आयोजकः
प्रदेश नं १ गरुङ समाज हङकङ
प्रदेश नं १ बचत कोष हङकङ
HK Nepali Lagani Group Ltd

ट्राभल पार्टनरः MIG ALPHA

मिति: 12-13 July, 2025

यस्तै किसिमका सस्थागत यात्राको लागि सम्पर्कः
👉👉 wa.link/1fb0e4

10/07/2025

Thailand, Korea र Bali को ५ दिने टुर २ जना भएपनि मिलाउन सकिन्छ।
यात्रा गर्ने मिति जुलाई अन्तिम देखि मात्रै।
Bali को चाहि अलि टाइट छ।

Address

Shop 9, G/F Keybond Commercial Building, 38 Ferry Street, Yau Ma Tei, Kowloon
Hong Kong

Opening Hours

Monday 09:00 - 19:00
Tuesday 09:00 - 19:00
Wednesday 09:00 - 19:00
Thursday 09:00 - 19:00
Friday 09:00 - 19:00
Saturday 09:00 - 14:00
Sunday 10:00 - 18:00

Telephone

+85252235424

Alerts

Be the first to know and let us send you an email when MIG ALPHA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to MIG ALPHA:

Share

Category

मिग अल्फा नै किन?

ENTERTAINING, EXCITING, EDUCATIONAL नाराका साथ 2009 मा स्थापना भएको अल्फा ट्राभल समयको माग र समस्त ग्राहकहरुको सेवामा समर्पित हुदै सन् २०१७ देखि मिग अल्फा बन्न पुगेको छ ।

हामी हंग कंग र नेपालमा रहेर संसारभरि छरिएर रहनु भएका नेपाली तथा गैर नेपालीहरुलाई जीवनभर सम्झन योग्य अनुभब, अत्यन्तै अवाश्यक यात्रा/भ्रमण/भिषा सम्बन्धि सुझाब/मार्गदर्शनका साथै संसारको कुना कुनामा पुग्नको लागि टिकटिंग, होटल, गाडी तथा लोकल टुर विशेषज्ञ उपलब्ध गराउछौ ।