Vasthan homestay

Vasthan homestay Focusing on adventure tourism,eco-tourism,agro tourism ,Rural tourism at Darjeeling,India Tent available for Camping.
(1)

11/12/2024

बिजनबारी: बिजनबारी क्षेत्रलाई पर्यटनको मानचित्रमा अघि लैजादै पर्यटनलाई बडवा दिने उदेश्यमा जीटीए पर्यटन विभागको मुख्य सक्रियता संगै दार्जीलिङ पुलिस तथा फ्रेस एयर भेल्ली संस्थाको मुख्य सहयोगमा युथ फर टुरिज्मको आयोजनामा बिश्वबिख्यात पर्वतारोहीहरू डा.हुकर तथा तेन्जिङ नोर्गे शेर्पालाई स्मरण गर्दै 9 किलोमीटर लामो "बिजनबारी हुकर हाइक " कार्यक्रम आगामी 12 दिसम्बरमा दार्जीलिङ पुलबजार खण्डको मोडल भिजेल लामागाउँबाट शुरू हुनेछ। बिहान 9 बजेबाट शुभारम्भ हुने उक्त कार्यक्रम लामागाउँबाट शुरू भएर विभिन्न गाउँ हुदै सिंहलिला राष्टिय आरण्यको प्रवेशद्वारा धोत्रेसम्म पुग्नेछ। मुख्य रूपमा उक्त कार्यक्रमको उदेश्य डा.हुकरलाई स्थानीय स्तरमा परिचित गराउने युथ फर टुरिज्मको पक्षमा मिङमा गिर्मी शेर्पाले बताएका छन भने उक्त कार्यक्रमको निम्ति जीटीए पर्यटन विभाग दार्जीलिङ पुलिससंगै कृषि विभागीय तथा क्षेत्रीय सभासद सतिश पोखरेलको मुख्य सहयोग रहेको उनले बताएका छन। यसका साथै यस कार्यक्रमा भाग लिन उनले सबैलाई अनुरोध गरेका छन।

11/12/2024

Thank you for covering us.🙏
First Green Village of West Bengal.


11/12/2024
04/12/2024

The countdown begins for
And the launch of official Website of Rangeet Mazuwa Tourism And Homestay Association .

Join us at City Centre, Kolkata, Salt Lake Sector-I.
Date : 6 Dec-8Dec 2024.

Website designer
https://www.facebook.com/darshan.thapa.33

With Rangeet Mazuwa Tourism And Homestay Association – I just got recognised as one of their top fans! 🎉
04/12/2024

With Rangeet Mazuwa Tourism And Homestay Association – I just got recognised as one of their top fans! 🎉

04/12/2024

Address

VASTHAN HOMESTAY
Darjeeling

Alerts

Be the first to know and let us send you an email when Vasthan homestay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vasthan homestay:

Share