Kmltdwa Kalimpong

Kmltdwa Kalimpong Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kmltdwa Kalimpong, Tourist Information Center, Motor Stand, Kalimpong.

"कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन" को वार्षिक आमसभा नोभेल्टी स्थित वर्सिप भवनमा सम्पन्न भयो, जसमा पुरा...
22/08/2024

"कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन" को वार्षिक आमसभा नोभेल्टी स्थित वर्सिप भवनमा सम्पन्न भयो, जसमा पुरानो कमिटीलाई विघटन गरी नयाँ कमिटी गठन गरिएको छ। नयाँ कमिटीका अध्यक्ष बिनोद मोक्तान, महासचिव पाल्देन शेर्पा, उपाध्यक्ष कुमार लेप्चा, सहसचिव जीतेन सुब्बा, कोषाध्यक्ष विवेक प्रधान, समाजिक सचिव ज्योति थापा, छोगेल लामा, र सह कोषाध्यक्ष किशोर प्रसाद चयन गरिएको छ।

"कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन" २१ अगस्त १९९७ मा स्थापना भएको हो र आजको दिनसम्म चालकहरूको हक र अधिकारका लागि समर्पित प्रयास गर्दै आइरहेको छ। विशेष रूपमा, यो संगठन कालेबुङदेखि सिलिगुडी चल्ने गाडीका चालक र यात्रुको सुरक्षा र सुरक्षीत यात्राको सुनिश्चिततामा समर्पित छ।

Old memories 👌Kalimpong motor stand
23/11/2022

Old memories 👌

Kalimpong motor stand

19/11/2022

संगठनको २४ ओैं वार्षिक सभा उपस्थित पदआधिकारी अनि सदस्यहरु
21/08/2021

संगठनको २४ ओैं वार्षिक सभा उपस्थित पदआधिकारी अनि सदस्यहरु

We celebrate "World Tourism Day" on dates 27th September 2019 at motor stand  Kalimpong.
25/09/2019

We celebrate "World Tourism Day" on dates 27th September 2019 at motor stand Kalimpong.

Kalimpong main line taxi drivers welfare association invited to the people of kalimpong to withness the geand musical pr...
18/09/2019

Kalimpong main line taxi drivers welfare association invited to the people of kalimpong to withness the geand musical programme at motor stand on dated 18/09/19.

Time: 5PM

निर्मल बाङ्ला सप्ताह पालन*****************कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन द्वारा निर्मल बाङ्ला सप्ताह...
01/09/2019

निर्मल बाङ्ला सप्ताह पालन
*****************

कालेबुङ मेनलाइन ट्याक्सी ड्राइभर्स वेलफेर एसोसिएसन द्वारा निर्मल बाङ्ला सप्ताह मोटर स्टाण्डको सफाई गरेर पालन गर्यौ _________

"स्वच्छ कालेबुङ हाम्रो पहल"

अजय पंन्चकोटी दाजुको घर अागन बढाउने क्रममा श्रमदान गर्दै संगठनका सदस्यहरू,,,
28/08/2019

अजय पंन्चकोटी दाजुको घर अागन बढाउने क्रममा श्रमदान गर्दै संगठनका सदस्यहरू,,,

Obedna Tamangfounder member of
27/08/2019

Obedna Tamang

founder member of

Address

Motor Stand
Kalimpong
734301

Telephone

+91 3552 257 979

Website

Alerts

Be the first to know and let us send you an email when Kmltdwa Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kmltdwa Kalimpong:

Share