नेपाल दर्शन टुर्स एण्ड ट्राभल्स

  • Home
  • India
  • Vadodara
  • नेपाल दर्शन टुर्स एण्ड ट्राभल्स

नेपाल दर्शन टुर्स एण्ड ट्राभल्स नेपाल भारत मैत्रीबस सेवा सन्चालनमा छ
?

25/08/2022

समिक्षा अधिकारी र पि एन सापकोटा ज्यु हरुलाई स्वागत छ अहमदाबाद गुजरातमा।

26/03/2020

लकडाउन मतलव ऊठबस।

25/03/2020
22/03/2020

सुचना।। सुचना।। सुचना।।
Date:22/03/2020
बिषय: अमानवीय कृर्याकलाप भएको बारेमा

केहि बस समिति र एजेन्टले गुजरात देखी बस जान्छ भनि गलत गलत तरीकाले प्रचार प्रसार गरेको मा श्री पशुपती दर्शन टुर्स एण्ड ट्राभल्स प्रा.लि.को गम्भीर ध्यानाकर्षण भएको छ किनभने तेसमा हाम्रो आफन्त र हाम्रो यात्रु पनी पर्न सक्छन तेसैले सँकटको घडीमा एस्तो अमानवीय कृर्याकलाप गर्ने ब्यकी जो कोहि होस सजायको पात्र बन्दछ तसर्थ आफना आफन्त र आफ्ना यात्रुहरुलाई कुनै किसिमको दुःख सास्ती नहोस भनी सबै जिम्मेवार बक्ताहरुले आफनो फेसबुक,ह्वाटसप, ट्विटर, मा जानकारी गराउन हुन अनुरोध गर्दछौँ।

धन्यवाद।।।

श्री पशुपति दर्शन टुर्स एण्ड ट्राभल्स प्रा.लि.
बिर बहादुर सोनी।
8000033884

Address

A/30 Rajlaxmi Complex ABS Tawors Oldpadara Roaf
Vadodara
390007

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm
Saturday 9am - 5pm
Sunday 9am - 5pm

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल दर्शन टुर्स एण्ड ट्राभल्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share