12/08/2026
✈️ अत्यन्त जरुरी सूचना | Korean Air
३० अक्टोबर २०२६ देखि मंगलबारको उडान यथावत् रहनेछ भने शनिबारको उडान शुक्रबारमा सरेको छ।
यात्रुहरूले टिकट तथा यात्रा योजना बनाउँदा नयाँ तालिका अनुसार तयारी गर्नुहुन अनुरोध छ। 🙏
📞 Link Asia Tours
🇳🇵 Nepal: +977-9856082660 / 9841431584
🇰🇷 Korea: +82-1058775512