Namaskar Travels

Namaskar Travels Book the worldwide flight ticket for your affordable price on your budget.

✈️ Korean Air: Korea ⇄ Nepal Direct Flight 🇳🇵प्रतीक्षाको घडी समाप्त! अब धेरै सामान साथमा लिएर नेपाल जानुहोस्।🔹 दिन: हरेक...
08/04/2026

✈️ Korean Air: Korea ⇄ Nepal Direct Flight 🇳🇵
प्रतीक्षाको घडी समाप्त!
अब धेरै सामान साथमा लिएर नेपाल जानुहोस्।
🔹 दिन: हरेक मंगलबार र शनिबार
🔹 ब्यागेज: 23kg + 23kg + 10kg
🔹 बुकिङ खुल्ला छ!
Namaskar Travel
📲 010-2943-9510 | 010-3250-9510
🇳🇵 नेपाल: 9844004161

🇰🇷 दक्षिण कोरियाबाट नेपाल जानको लागि उत्कृष्ट विकल्पहरू! ✈️ 🇳🇵के तपाईं नेपाल जाने सोचमा हुनुहुन्छ? तपाइँको यात्रालाई सहज...
07/04/2026

🇰🇷 दक्षिण कोरियाबाट नेपाल जानको लागि उत्कृष्ट विकल्पहरू! ✈️ 🇳🇵
के तपाईं नेपाल जाने सोचमा हुनुहुन्छ? तपाइँको यात्रालाई सहज र सुलभ बनाउन हामीसँग दुईवटा उत्कृष्ट विकल्पहरू छन्:
१. एयर इन्डिया (Air India) - सस्तो र धेरै ब्यागेज 🧳
ब्यागेज: २३ + २३ = ४६ केजी (Check-in) + ८ केजी (Hand carry)
ट्रान्जिट: छोटो र सहज ट्रान्जिट (दिल्लीमा)
विशेषता: कम खर्चमा धेरै सामान चाहनेहरूका लागि सबैभन्दा राम्रो।
२. कोरियन एयर (Korean Air) - सिधा उडान र आरामदायी 💎
उडान: सिधा उडान (Direct Flight - ICN to KTM)
समय: समयको बचत र झन्झटरहित यात्रा। 23+23+10 bag
विशेषता: प्रिमियम सेवा र छिटो पुग्न चाहनेहरूका लागि उत्कृष्ट।
तपाईंको आवश्यकता अनुसारको उडान आजै बुक गर्नुहोस्!
📞 सम्पर्कका लागि:
010-2943-9510 | 010-3250-9510
📍 Namaskar Travel South Korean Air

देश–विदेश यात्राको साथी, विगत 10 वर्षदेखि लगातार तपाईंहरूको सेवामा छौँ ।हामीलाई सम्झिनु होला । ✈️
05/03/2026

देश–विदेश यात्राको साथी, विगत 10 वर्षदेखि लगातार तपाईंहरूको सेवामा छौँ ।
हामीलाई सम्झिनु होला । ✈️

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच नेपालमा संविधान सभा/निर्वाचन हुन गइरहेको अवस्थामा तपाईँहरूलाई कुन पार्टी वा नेताले ...
04/03/2026

मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच नेपालमा संविधान सभा/निर्वाचन हुन गइरहेको अवस्थामा तपाईँहरूलाई कुन पार्टी वा नेताले जितोस् जस्तो लाग्छ?
नेपालमा स्थिर, शक्तिशाली र जनताप्रेमी सरकार बनोस् भन्ने हाम्रो शुभकामना छ।
देश–विदेश यात्राका लागि हामीलाई सम्झिनु होला।
नमस्कार ट्राभल ✈️
010-3250-9510
070-8832-5585

मध्यपुर क्षेत्रमा सुरु भएको द्वन्द्वका कारण सो क्षेत्रको हवाई यातायात प्रभावित भएको छ।Tribhuvan International Airport ले...
01/03/2026

मध्यपुर क्षेत्रमा सुरु भएको द्वन्द्वका कारण सो क्षेत्रको हवाई यातायात प्रभावित भएको छ।

Tribhuvan International Airport ले यात्रुहरूलाई विमानस्थल आउनु अघि आफ्नो उडानको स्थिति (Flight Status) अनिवार्य रूपमा जाँच गर्न तथा सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरेको छ।

सम्पर्क नम्बरहरू:
1. Air Arabia: 980203950
2. Flydubai: 9851169641 / 9851169645
3. Jazeera Airways: 9841446872
4. Kuwait Airways: 9851115501
5. Qatar Airways: 9801020903 / 9801020904
6. Turkish Airlines: 9801156867
7. Himalaya Airlines: 9851211558
8. Nepal Airlines: 01-4113251

यात्रुहरूले अनावश्यक समस्या नहोस् भनी घरबाट निस्किनु अघि उडानको अवस्था पुष्टि गर्न अनुरोध गरिएको छ।

चाड दशैं विशेष अफर! 🎉✈️ सस्तो हवाई टिकटहरू अहिले नै बुक गर्नुहोस्! ✈️दशैंको रमाइलो आफ्ना परिवारसँग मनाउनको लागि अब ढिला ...
07/05/2025

चाड दशैं विशेष अफर! 🎉
✈️ सस्तो हवाई टिकटहरू अहिले नै बुक गर्नुहोस्! ✈️

दशैंको रमाइलो आफ्ना परिवारसँग मनाउनको लागि अब ढिला नगर्नुहोस्।

📞 तुरुन्त सम्पर्क गर्नुहोस्: 010-3250-9510

✨ नमस्कार ट्राभल्स – तपाईंको भरोसायोग्य यात्रा साथी।
घर फर्किने बाटो हामीसँगै सजिलो बनाऔं। 🏠❤️

CRDIT CARD HURRY UP
27/01/2025

CRDIT CARD
HURRY UP

सस्तो टिकेटPHONE NO: 010-3250-9510
26/01/2025

सस्तो टिकेट

PHONE NO: 010-3250-9510

happy korean new year
25/01/2025

happy korean new year

इंनछन एयरपोर्ट हिम पात को करण आज ७१ वटा फ्लाइट कैन्सिल भए को छ भने १०९ फ्लाइट डिले भए को छ (५ बजे सम्म को रिपोर्ट)
27/11/2024

इंनछन एयरपोर्ट हिम पात को करण आज ७१ वटा फ्लाइट कैन्सिल भए को छ भने १०९ फ्लाइट डिले भए को छ (५ बजे सम्म को रिपोर्ट)

수도권에 내린 기록적인 폭설로 인해 인천공항과 김포공항의 항공편이 무더기 지연·결항되면서 탑승객들이 큰 불편을 겪었다. 수도권을 중심으로 큰 눈이 내린 27일 인천국제공항 제1터미널에서 항공기가 이륙을 위해 활주로.....

Dec  4   korea to nepalJan  15 Nepal to Korea Honkong transit cathey pacefic air 23+23+8 bag (short transit )7 lakh won ...
28/10/2024

Dec 4 korea to nepal
Jan 15 Nepal to Korea
Honkong transit
cathey pacefic air
23+23+8 bag
(short transit )
7 lakh won matra

Dec 4 korea to nepal
Jan 15 Nepal to Korea
Honkong transit

contact us - 010-3250-9510
010-5659-6175

Address

Korea
Ulsan
44532

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Telephone

+821032509510

Alerts

Be the first to know and let us send you an email when Namaskar Travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaskar Travels:

Share

Category