हिमालय हवाई टिकट सेवा

हिमालय हवाई टिकट सेवा बिश्वको जुनसुकै देशमा जान आउनको लागि हामीलाई सम्झिनुहोस । Any Kinds Of E ticket for worldwide.

21/04/2026

Celebrating my 9th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

○○○○○जरुरी सूचना○○○○○हवाई टिकटको मूल्य वृद्धि सम्बन्धमाआदरणीय ग्राहकवर्ग,नमस्कार! एयरलाइन्सको आधिकारिक जानकारी अनुसार इन...
21/04/2026

○○○○○जरुरी सूचना○○○○○
हवाई टिकटको मूल्य वृद्धि सम्बन्धमा

आदरणीय ग्राहकवर्ग,
नमस्कार! एयरलाइन्सको आधिकारिक जानकारी अनुसार इन्धन शुल्क (Fuel Tax) मा वृद्धि हुन गइरहेको छ। अप्रिल महिनामा जस्तै आगामी मे (May) महिनामा पनि सबै एयरलाइन्सहरूको भाडा दरमा उल्लेख्य वृद्धि हुनेछ।

ध्यान दिनुपर्ने कुराहरू:

पुरानै दरमा टिकट काट्नका लागि अप्रिल ३० (कार्यालय समयभित्र) सम्म मात्र समय उपलब्ध छ।

मे १ देखि नयाँ र महँगो भाडा दर लागू हुनेछ।

त्यसैले, नेपाल जाने योजना बनाउनु भएका महानुभावहरूले मूल्य बढ्नु अगावै आफ्नो टिकट सुरक्षित गर्नुहुन अनुरोध गर्दछौँ।

धन्यवाद!

09/04/2026

Hello Namaste

C 3-9 visa update
06/02/2026

C 3-9 visa update

03/02/2026

Good morning

24/11/2025

नेपाल जाने आउने हवाई टिकट को लागि सम्झनुहोस । धन्यवाद

अपडेट !!!!!!!  सेप्टेम्बर १५  देखी  सेप्टेम्बर 30  को  कोरिया बाट हङकङ  हुँदै जाने क्याथेपेसिक एअर ले नेपालको राजनितिक क...
13/09/2025

अपडेट !!!!!!!

सेप्टेम्बर १५ देखी सेप्टेम्बर 30 को कोरिया बाट हङकङ हुँदै जाने क्याथेपेसिक एअर ले नेपालको राजनितिक कारण देखाऊदै उडान तालिका क्यान्सिल गरेको छ !!!

साथै सेप्टेम्बर १५ देखी सेप्टेम्बर 30 को काठमाडौ बाट हङकङ हुदै आउने क्याथेपेसिक एअरको उडान तालिका पनि क्यान्सिल भएको जानकारी गराएको छ !!!

अरू एरलाईन्स सबै पूर्व निर्धारित तालिका अनुसार ऊड्ने भएको छ !

उक्त मिति भित्र टिकट लिनुभएका HONGKONG CATHAY PACIFIC टिकट भएका साथीहरुले यथाशीघ्र छिटो सम्पर्क गर्नुहोला

आफ्नो उडान तालिका हेरेर ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुहोला।

आवश्यक हुनेले सम्पर्क गर्नुहोस
11/09/2025

आवश्यक हुनेले सम्पर्क गर्नुहोस

आवश्यक हुनेले सम्पर्क गर्नुहोस  ।
08/09/2025

आवश्यक हुनेले सम्पर्क गर्नुहोस ।

Namaste  all
20/07/2025

Namaste all

F2R Visa new Update खुसीको खबर 🔔अब F-2-R भिसाको नयाँ नियम 2025-07-02 देखि लागू हुँदैछ।पहिले जस्तो सबैको लागि एउटै GNI हो...
02/07/2025

F2R Visa new Update
खुसीको खबर 🔔
अब F-2-R भिसाको नयाँ नियम 2025-07-02 देखि लागू हुँदैछ।
पहिले जस्तो सबैको लागि एउटै GNI होइन — अबदेखि क्षेत्रअनुसार छुट्टै "생활임금 (Living Wage)" अनुसार मूल्यांकन हुन्छ।

🙌 경상북도 मा हाल चाहिने न्यूनतम आय:

연소득 (वार्षिक आय): 29,220,360원

월급 (मासिक तलब): 2,435,030원

시급 (प्रति घण्टा): 11,670원

📌 हजुरको 지역 (지역/시/도) मा कति छ भनेर थाहा पाउनको लागि लिस्ट हेर्नुहोस । धन्यवाद

Address

경기도 양주시 광적면 길 143
Yangju

Opening Hours

Monday 09:00 - 22:00
Tuesday 09:00 - 22:00
Wednesday 09:00 - 22:00
Thursday 09:00 - 22:00
Friday 09:00 - 22:00
Saturday 09:00 - 22:00
Sunday 09:00 - 22:00

Telephone

+821080779188

Alerts

Be the first to know and let us send you an email when हिमालय हवाई टिकट सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category