Across Travel & Tours Sdn.Bhd

Across Travel & Tours Sdn.Bhd One of the most trusted and expert in foreign worker ticketing travel agent in Malaysia.

26/05/2025
26/05/2025

सजिलो र भर पर्दो हवाइ टिकट को लागि हामि लाइ सम्झनुहोला। Across Travel & Tours Sdn.Bhd 🙏🇳🇵

12/05/2025

Find local businesses, view maps and get driving directions in Google Maps.

Happy Labour Day!!
01/05/2025

Happy Labour Day!!

May 1st
Happy labour Day

26/04/2025

Unity Warriors compete in KL Cup. Big thanks to our big sponsor Across Travel & Tours Sdn.Bhd & Kinwan Machinery Sdn Bhd for our new kit.
Coach kit sponsor by .legacy . Please check on the catalogue for various awesome design.

Embassy mobile service !!
25/04/2025

Embassy mobile service !!

नेपाली राजदूतावास, क्वालालम्पुरले मलेसियाको जोहोर राज्यमा बस्ने नेपाली श्रमिकहरूलाइ लक्षित गरी आगामी मिति २०८२ बैशाख २० र २१ गते तदनुसार ३ र ४ मे २०२५ मा तपसिल बमोजमको स्थान र समयमा राहदानी नविकरण तथा वितरण लगायतका अन्य कन्सुलर सेवासम्बन्धी घुम्ती सेवा संचालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।

स्थान र समय
स्थान: गैर-आवासीय नेपाली संघ जोहोर क्षेत्रीय सम्पर्क कार्यालय
No. 14-14-4, Jalan Tun Abdul Razak(Susur 4), Ulu Air Molek, 80100
समय: विहान ८ बजेदेखि वेलका 5 बजे सम्म (बैशाख 20 गते)।
विहान ८ बजेदेखि दिउसो 1 बजे सम्म (बैशाख 21 गते
सम्पर्क व्यक्ति: श्री डोर बहादुर थापा (मोवाइल: +60 166013065)

राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी सूचनासँगै राखिएको गुगल लिङ्क https://forms.gle/AxyAtNSssNAUQNiT7 मा आफ्नो सहभागिताको विवरण वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना l
14/04/2025

नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना l

16/03/2025

Listen to ex ambassador..

नेपाल जाने तथा नेपाल बाट फ़रक़ीने, या अरु कुनै पनि देस जानु पर्ने  प्लेन  टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!!...
11/03/2025

नेपाल जाने तथा नेपाल बाट फ़रक़ीने, या अरु कुनै पनि देस जानु पर्ने प्लेन टिकट काट्नु परेमा हामि लाई समझीन सक्नू हुनेछ!! सम्पर्क:- +60 17-873 5540 या +60 14-697 9117 यस नम्बर मा व्हाट्सएप भएको ले नम्बर सेव गरि कृपाया हजुर लाई टिकट चाहिएको डेट लेखेर मैसेज गर्नु होला हामी सके सम्म चाडो रिप्ल्याई गर्ने छौँ, धन्यवाद।

Those who are in Penang can utilize this service...
20/02/2025

Those who are in Penang can utilize this service...

पेनाङमा घुम्ती सिविर संचालन सम्बन्धी सूचना

राहदानी नविकरणको सेवा लिन चाहने सेवाग्राहीहरूले https://emrtds.nepalpassport.gov.np/ लिङ्कबाट राहदानीको आवेदन फाराम भरी यसै सूचनासँगै राखिएको गुगल लिङ्क https://forms.gle/wHu517MtRStvFHoQ8 मा आफ्नो सहभागिता वा राहदानी संकलन गर्न चाहने सेवाग्राहीले आफ्नो पुरानो राहदानी नम्बरको विवरण भरिदिनुहुन अनुरोध छ ।

Address

No 126B, Jalan Tun HS Lee, Kuala Lumpur (Opposite Bangkok Bank Building Park)
Kuala Lumpur
50050

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 10:00 - 14:00
Sunday 10:30 - 14:00

Telephone

+60320726266

Alerts

Be the first to know and let us send you an email when Across Travel & Tours Sdn.Bhd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Across Travel & Tours Sdn.Bhd:

Share