The Next Destination Ramaroshan

The Next Destination Ramaroshan पहिला गृह जिल्ला अनि मात्र स्वदेशका चार किल्ला -Lost Inside Nepal Ramaroshan is located in Achham District of nepal at the altitude of 2500m.

A place having 18 patch of meadows (locally known as patans ) and twelve lakes .

सबैलाई शुभ बिहानीFrom: Ramaroshan 05, Netakot
22/08/2025

सबैलाई शुभ बिहानी
From: Ramaroshan 05, Netakot

एकदमै राम्रो खेतीयोग्य जमिन भएको ठाउँ रवा।।रामारोशन 5, को रवा ।
21/08/2025

एकदमै राम्रो खेतीयोग्य जमिन भएको ठाउँ रवा।।
रामारोशन 5, को रवा ।

तस्बिरमा देखिएको रामरोशन गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवन सँगै लापडाको सुन्दर दृश्य देख्न सकिन्छ।!!!
19/08/2025

तस्बिरमा देखिएको रामरोशन गाउँपालिका वडा नं ५ को वडा कार्यालयको भवन सँगै लापडाको सुन्दर दृश्य देख्न सकिन्छ।!!!

यो दृश्यमा देख्न सक्नुहुनेछ रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने धिर्रकोट र तोली गाउँ एकदमै सुन्दर देखिएका छ।तस्बिर ...
18/08/2025

यो दृश्यमा देख्न सक्नुहुनेछ रामारोशन गाउँपालिका वडा नम्बर ५ मा पर्ने धिर्रकोट र तोली गाउँ एकदमै सुन्दर देखिएका छ।
तस्बिर : Ammar Rokaya Dtr

"हिउँदमा पनि जाडो नहुने एकदमै सुन्दर अनि शान्त "बर्खायामा त झनै हरियाली र सुन्दर देखिएको दृश्य यो दृश्यले एकदमै मनै लोभ्...
17/08/2025

"हिउँदमा पनि जाडो नहुने एकदमै सुन्दर अनि शान्त "
बर्खायामा त झनै हरियाली र सुन्दर देखिएको दृश्य यो दृश्यले एकदमै मनै लोभ्याउँछ "
रामारोशन 5,चौँड!!

Happy Krishna Janmashtami to all: कृष्ण जन्माष्टमीको सबैमा शुभकामना । ❤️
16/08/2025

Happy Krishna Janmashtami to all: कृष्ण जन्माष्टमीको सबैमा शुभकामना । ❤️

सुन्दर रामारोशन 05 जात्तोला 📷.Ammar Rokaya Dtr
15/08/2025

सुन्दर रामारोशन 05 जात्तोला
📷.Ammar Rokaya Dtr

14/08/2025

अग्लो चट्टाने पहाडको काखबाट छङछङ आवाजको वेगमा बगेको बाङ्गेछहरा झरना , समथल चउरमा चर्दै गरेका भैंसी संगै घाँसपात गरेर फर्कदै गरेका गोठाला , बर्खामासको हरियाली संगै काठे कुहिरो,आहा कति आनन्द साचिकै स्वर्ग लाग्दछ यो सुन्दर सुदुरको रामारोशन ।

आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको दिनमा नेटाकोटमा महिला दिदीबहिनीहरूले लगाएको देउडा खेल । "देउडा भनेको सुदूरपश्चिमतिरक...
09/08/2025

आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धनको दिनमा नेटाकोटमा महिला दिदीबहिनीहरूले लगाएको देउडा खेल । "
देउडा भनेको सुदूरपश्चिमतिरको एउटा महत्वपूर्ण पहिचान हो। यो पहिचानलाई हामीले बचाइ राख्नु पर्दछ।"

जनै पूर्णिमा तथा रक्षाबन्धनको सबैलाइ शुभकामना।
09/08/2025

जनै पूर्णिमा तथा रक्षाबन्धनको सबैलाइ शुभकामना।

हरियालीले भरिएको सुन्दर सनानी गाउँ: सिँचाइ भएका लहरदार खेतहरू, पहाडी भूगोल, र शान्त वातावरणले भरिपूर्ण प्राकृतिक स्वर्ग।...
08/08/2025

हरियालीले भरिएको सुन्दर सनानी गाउँ: सिँचाइ भएका लहरदार खेतहरू, पहाडी भूगोल, र शान्त वातावरणले भरिपूर्ण प्राकृतिक स्वर्ग। यहाँको सुन्दरताले मन शान्त बनाउँछ र आत्मालाई प्रकृतिसँग जोड्छ।"

20/02/2025

लालिगुरास ले ढकमक छ यति खेर रामारोशन🌸

Address

Achham

Telephone

+9779841664088

Website

Alerts

Be the first to know and let us send you an email when The Next Destination Ramaroshan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Next Destination Ramaroshan:

Share