Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र

  • Home
  • Nepal
  • Achham
  • Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र

Ramaroshan Tourism AREA  रामारोशन पर्यटन क्षेत्र Ramaroshan Is one of the Most Beautiful and wonderful Tourism Place of Far-West Development Region.
(1)

आदर्निय मित्रहरु यो Ramaroshan Tourism AREA फेसबुक पेज आदिकारिक रुपमा सुन्दर रामारोशन क्षेत्रको पर्यटन प्रबर्द्धन, तथा विकासका लागी प्रचार-प्रसार, गर्ने उदेश्यले सन्चालन गरिएको हो । यस पेजमा रामारोशन पर्यटन क्षेत्रको प्रचार प्रसार सामाग्री तस्बिरहरु, सुचना तथा जानकारिहरु राखिने छन । यस पेजमा तपाइ यस क्षेत्र सङ सम्बन्धित कुनै पनि तस्बिर, सुचना तथा जानकारिहरु पोस्ट गर्न सक्नुहुनेछ । धन्यवाद ।

11/07/2026

स्थानीय कल्चर ड्रेसमा सजिएर
शीतल गिरी स्थानीय दिदीबहिनी दाजुभाइसँग देउडा खेल्दै किनिमिनी मैदानमा।मौलिक संस्कृति, आत्मीय साथ र रमाइलो माहोल यही हो हाम्रो सुदूरपश्चिमको पहिचान धन्यवाद, शीतल गिरी ज्यू। 🙏💚
Laxman Bohara Tapendra Rokaya

06/07/2026

Today’s morning view from Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र where nature paints every sunrise with peace, beauty, and hope. 💚🏔️

30/06/2026

प्रकृतिको काखमा लुकेको स्वर्ग। 💚

23/06/2026

Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र भ्रमण गर्न यहाँहरु सबैमा हार्दीक अनुरोध गर्दछौं । खाना र बस्नको लागि Ramaroshan Adventure And Camping Resort Pvt.Ltd , सिता गेस्ट हाउस Ñàbìñ Çhhètrì सम्पर्क गर्न सक्नुहुनेछ ।

17/06/2026

Ramaroshan Sky Running 2026

15/06/2026

स्वच्छ रामारोशन, सुन्दर रामारोशन। 🙏🌿
सरहरूलाई सरसफाइ अभियानका लागि हार्दिक धन्यवाद।

13/06/2026

रामारोशनको किनिमिनी मैदानमा क्रिकेटको रोमाञ्चक माहोल! Tapendra Rokaya Laxman Bohara

13/06/2026

रामारोशन किनिमिनी मैदानमा भइरहेको RCB 🆚 GT फ्यानहरूको रोमाञ्चक क्रिकेट T20 म्याच हामी हाम्रो पेजबाट LIVE प्रसारण गर्दैछौं।

आफ्नो मनपर्ने टिमलाई समर्थन गर्न र खेलको मजा लिन हाम्रो पेजसँग जोडिरहनुहोस्। ❤️💙

Don’t miss the action! Live only on our page. 🎥

13/06/2026

Morning View of Beautiful Ramaroshan Tapendra Rokaya Laxman Bohara Ramaroshan Adventure And Camping Resort Pvt.Ltd

11/06/2026

Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र ❤️
Ramaroshan Adventure And Camping Resort Pvt.Ltd

Address

Ramaroshan Achham
Achham
6/20

Alerts

Be the first to know and let us send you an email when Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramaroshan Tourism AREA रामारोशन पर्यटन क्षेत्र:

Shortcuts

Share