
06/04/2025
बिराट A/C एयर सस्पेन्सन बस
झापा देखि काठमाडौं सम्म जान अाउनका निम्ति सुबिधा सम्पन्न बस।
A/C भएकाे साेफा सिट एयर सस्पेन्सन भएकाे LED TV भएकाे माेबाईल चार्जर भएकाे खाने पानिकाे ब्यबस्था भएकाे
अनुभवि चालकहरुले चलाउने।
मंगलबारे इन्चार्ज : कृष्ण तिम्सिना
फाेन नं: ९८१९०९१८९९ मार्फत छैटौं उर्लाबारी वडा स्तरीय फुटबल मेयर रनिङ कपको लागि रु 3000 सहयोग प्राप्त भएको छ सहयोगको लागि मंगलबारे शाखा बिराट एसि सस्पेनसनलाइ मंगलबारे युवा क्लबको तर्फबाट धेरै धेरै धन्यवाद।🙏🙏🙏