Mr.KhinMan

Mr.KhinMan All about Travel with Culture and Nature.

10/06/2025

खेतबारीमा देखिने सबै कीराहरु हानिकारक हुँदैनन। तसर्थ, कीरा देखिने बित्तिकै बिषादीको प्रयोग नगरौ। मित्र जीव कीराहरु जस्तै: माकुरा, गाइने कीरा, सात थोप्ले खपटे कीरा, बारुला, नमस्ते कीरा आदी देखिएमा तिनीहरुको संरक्षण र सम्बर्धन गरौ।

07/06/2025

पूरा भिडियो हेर्न Mr.KhinMan युट्युब च्यानलमा जानुहोला 👍️👌🙏❤️🇳🇵

https://youtu.be/rlT1uXtEp0Y
06/06/2025

https://youtu.be/rlT1uXtEp0Y

#आलु #ताराखोला यो वर्ष ताराखोला गा.पा. भरि नै निकै राम्रो आलु फलेको कृषकहरु सुनाउछन् । आलु खन्दा र भित्र्या...

https://youtu.be/qBEITVbP5O4
06/06/2025

https://youtu.be/qBEITVbP5O4

#भिर_मौरी िकार #बागलुङ #साहसिक_शिकार---------------------------------------------------------------मुखमा राख्दा गुलियो र स्वादिलो हुने भिर मौरीको मह .....

https://youtu.be/V2cMvv_WjRU
06/06/2025

https://youtu.be/V2cMvv_WjRU

यो समय सामाजिक संजालमा अलि बढी भिर माहुरी चर्चा चलेको छ । बागलुङको गल्कोट न.पा. १० पाण्डवखानीको रमु....

06/06/2025
बागलुङको ताराखोला गाउपालिकाको ओसमर, डण्ठु र चिनारका डाँडाहरु जनमुक्ति सेनाको विशेष मध्येको एक सैन्य तालिम स्थल थियो । सो...
05/06/2025

बागलुङको ताराखोला गाउपालिकाको ओसमर, डण्ठु र चिनारका डाँडाहरु जनमुक्ति सेनाको विशेष मध्येको एक सैन्य तालिम स्थल थियो । सोही ठाँऊमा ताराखोला गाउपालिकाले पालिका भरीबाट शहिद तथा बेपत्ता हुने योद्धाहरुको सम्झनामा `सहिद तथा बेपत्ता योद्धा स्मृति पार्क´ निर्माण गरेको छ । र समुत्घाटनको लागि प्रचण्ड लगायत केन्द्रिय टोली आएको छ ।
यो सामाग्री राजनितिक नभै अभिलेखिकरणको लागि र पार्कको प्रबर्धनमा टेवा पुर्याउने हेतुले प्रसारण गरिएको छ ।

बागलुङको ताराखोला गाउपालिकाको ओसमर, डण्ठु र चिनारका डाँडाहरु जनमुक्ति सेनाको विशेष मध्येको एक सैन...

Address

BA. NA. PA
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Mr.KhinMan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr.KhinMan:

Share