Dhorpatan, Nepal

Dhorpatan, Nepal "वन्यजन्तु विविधताको संरक्षण तथा प्रवर्द्धन गर्दै, प्राकृतिक, संस्कृति र परम्परा जोगाउँदै, सहकार्य फैलाउँदै..!! ❤️🙏
(1)

19/08/2026

ढोरपाटन नगरपालिकाको आयोजनामा प्रथम ढोरपाटन आलु महोत्सव–2083 जनैपूर्णिमाको दिन भदौ 8 गते देखि 16 गते सम्म हुँदैछ..!! ढोरपाटन घुम्न, उत्तरगंगा मन्दिरमा पूजा गर्न, विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन तथा महोत्सवको रमाइलोमा रमाउन सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं..!! 🙏

आउनुहोस्, ढोरपाटनको प्राकृतिक सौन्दर्य, संस्कृति, परम्परा र स्थानीय उत्पादनसँगै महोत्सवको आनन्द लिऔँ..!! 🙏

स्थान: उत्तरगंगा मन्दिर प्राङ्गण, ढोरपाटन, बागलुङ

📸: Höñëy MöGär

18/08/2026

Wow: Monsoon vibes of Tikadhara, Dhorpatan Baglung.😍

Video:

15/08/2026

ढोरपाटन– बुकी पाटन जाँदै गर्दा पर्यटक र स्थानीयबीच थकान मेटाउँदै गीत गाएर रमाइलो गर्दै आफ्नो थकान बिर्सिएको यो सुन्दर भिडियो..!! हेर्नुहोस् ❤️

📸: SantosKc_98

देखाउनु छ तिमीलाई ढोरपाटन: Amazing Seen & Good morning From Dhorpatan, Nepal. ❤️      📷: Shris on Travel
13/08/2026

देखाउनु छ तिमीलाई ढोरपाटन: Amazing Seen & Good morning From Dhorpatan, Nepal. ❤️

📷: Shris on Travel

11/08/2026

कति राम्रा देखिएका भेडाको बठान: ढोरपाटनको टिका धाराको मनमोहक प्राकृतिक दृश्यबीच चरिरहेका यी भेडाहरूले यस क्षेत्रको सौन्दर्यलाई अझ आकर्षक बनाएका छन्..!! 🙏

📸: instragram.

आहा: ढोरपाटन शिकार आरक्षमा पर्यटन आगमन आर्थिक वर्ष 2082/83 मा 37,520 जना पर्यटक ढोरपाटन पुगेका छन्, जसमध्ये 37,270 जना न...
09/08/2026

आहा: ढोरपाटन शिकार आरक्षमा पर्यटन आगमन आर्थिक वर्ष 2082/83 मा 37,520 जना पर्यटक ढोरपाटन पुगेका छन्, जसमध्ये 37,270 जना नेपाली रहेका छन्..!! अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटक संख्या करिब 13 हजारले वृद्धि भएको हो..!! ❤️

- पर्यटक प्रवेश शुल्कबाट 47 लाख 68 हजार 405 रुपैयाँ राजस्व सङ्कलन भएको छ..!! त्यस्तै ढुङ्गा, गिट्टी र बालुवाबाट 1 करोड 12 लाख 7 हजार 953 रुपैयाँ राजस्व सङ्कलन भएको छ..!! 🙂

08/08/2026

आहा: एक रोमाञ्चकारी यात्रा पछि भेटिने हाम्रो सुन्दर ढोरपाटनको मनोहर दृश्य.!! ❤️🙏

📸: Sandip photography

आहाः Routine of Nepal banda का Founder Victor Paudel ढोरपाटन पुगे पछि भन्नु हुन्छ, Switzerland नै फिक्का लागेको..!! उहाँ...
08/08/2026

आहाः Routine of Nepal banda का Founder Victor Paudel ढोरपाटन पुगे पछि भन्नु हुन्छ, Switzerland नै फिक्का लागेको..!! उहाँले ढोरपाटनको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र मनमोहक दृश्यको खुलेर प्रशंसा गर्नुभएको छ..!! 🙏

Address

Dhorpatan
Baglung

Telephone

+9779866582864

Website

Alerts

Be the first to know and let us send you an email when Dhorpatan, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dhorpatan, Nepal:

Shortcuts

Share