Galkot Ghumte

Galkot Ghumte Ghumte Hill Galkot is as the marvellous and impressive place for the tourism and it is also taken as honor of Ghumte Galkot Baglung Nepal.

Ghumte is honor of Galkot Baglung Nepal.

https://youtu.be/PjQJoCZuAzI
02/11/2022

https://youtu.be/PjQJoCZuAzI

𝐃𝐫𝐞𝐚𝐦 𝐓𝐞𝐚𝐦 𝐆𝐚𝐥𝐤𝐨𝐭 द्वारा आयोजित दोर्सो गलकोट खेलकुद तथा साँस्कृतिक महोत्सव - २०७९ को भिडियो ...

31/08/2021

27/06/2021

Missing Case Update : तिन दिन देखि बेपत्ता हुनुभएको क्षेत्र बहादुर बुढाथोकि ज्युको खोजिको लागी तालिम प्राप्त कुकुर परिचालन गरि इप्रका हरिचौरको सिंगो टोलि , वार्ड अध्यक्ष लगाएत सम्पूर्ण जनप्रतिनिधी, गाऊँका युवा, बुद्धीजिबी, परिवार, आफन्त लगाएत सिंगो गाउनै खोजि कार्यमा लागेको छ 🇳🇵

आशा छ छिट्टै उहाँ शकुशल भेट्टिनु हुनेछ र केहि कुरा पत्ता लाग्ने छ 🇳🇵

via galkotupdate

https://www.facebook.com/1397584960272513/posts/4390640604300252/?d=n
25/06/2021

https://www.facebook.com/1397584960272513/posts/4390640604300252/?d=n

गलकोट नगरपालिका वडा नं ६ कायस निवासी ७० उमेरका क्षेत्र बहादुर बुढाथोकि हिजो बिहान ८ बजे को समयमा आफ्नो खरबारिमा घाँस काट्न जानुभएको र घरमा न आउदा खोजि कार्य गर्न जादा खरबारिमा नाम्लो , रसि , पलास्टिक र चार मुठि घाँस मात्र भेटिएको र मानिस सम्पर्क बिहिन भएको हुदाँ खोजि कार्य गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौं 🙏

सक्दो शेयर गरिदिनुहुन आग्रह 🙏 मानिस हराउनु भएको हुँदा देख्नु हुने महानुभावले खबर गरिदिनु हुन हार्दिक अनुरोध छ !!!

गल्कोटका बिभन्न स्थानहरुमा नदीहरु पानी
16/06/2021

गल्कोटका बिभन्न स्थानहरुमा नदीहरु पानी

Live Weather Condition of Galkot गल्कोटका बिभन्न स्थानहरुमा नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक यातायात प्रभावि....

Sad post
04/09/2020

Sad post

😭Sad 😭
03/09/2020

😭Sad 😭

बाढीपहिरो पछिल्लो अपडेट , ढोरपाटन बाट पत्रकार राम सुबेदिसंग टेलीफोन कुराकानि ।

अाज परेको  अविरल वर्ष  र असिनाले धेरै  क्षति पुराएकाे छ।
21/04/2020

अाज परेको अविरल वर्ष र असिनाले धेरै क्षति पुराएकाे छ।

08/11/2019


गलकोटे एकताको प्रतिक
जानकारीका लागी समाचार,
प्रचारका लागी समाचार,
सहयोगको लागी ‘SHARE ‘
“त्यसैले share गरौं , अधिकमा जानकारी पुराअौ “

20/05/2019


दर्शन गरौं
घुम्टे सिद्ध भैरवले हामी सवैको कल्याण गरुन
दिल खोलेर १ लाईक १ सेयेर १ कम्मेन्ट गर्नुहोस
https://www.facebook.com/newsgalkot/

 बाग्लुड़ गल्काेट  आजा घुम्टे  जाने  दिन बुद्ध जयन्ती को सम्पूर्ण  लाई सुभा कामना  देश बिदेश मा रहनुहुने सम्पूर्ण लाई घुम...
17/05/2019


बाग्लुड़ गल्काेट आजा घुम्टे जाने दिन बुद्ध जयन्ती को सम्पूर्ण लाई सुभा कामना देश बिदेश मा रहनुहुने सम्पूर्ण लाई घुम्टे का शिद्दा बाबा र भैरवनाथ ले रक्षा गरून एक फोटो सेयर गरननभुल्नु होला घुम्टे को नाम मा

Address

Galkot
Baglung
33305

Alerts

Be the first to know and let us send you an email when Galkot Ghumte posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share