New Banglamukhi Tours & Travels Pvt. Ltd.

New Banglamukhi Tours & Travels Pvt. Ltd. Adventurous travel in all tourism and religious places all around of Nepal and India We believe in customers happiness and satisfaction & Our best services.

➡दशै पछि मुस्ताङ जान चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होस् ।💕📌💕4 or 5 दिनको लागि मात्र रु 10,000, खाना , गाडी, होट...
10/10/2018

➡दशै पछि मुस्ताङ जान चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्नु होस् ।💕
📌💕4 or 5 दिनको लागि मात्र रु 10,000, खाना , गाडी, होटेल , भाडा, र अन्य सुबिधाका साथमा😍😍
➡ हामी आफै catering लगेर सफा अनि ताजा खाना खुवाउने छौ।😍
📌💕सुनौलो अबसर नगुमाउनुस।😍😍
सम्पर्क नम्बर : 01-5168038, 9860250072, 9841841987
➡ 💕१ गते भित्र सिट बुक गर्नु होला।👌👌
हाम्रो टुर तालिका यश प्रकार छ:
👌Day 1. Kathmandu_ Pokhara
👌Day 2. Pokhara sight seen_Jomsom
👌Day 3. Jomsom_Muktinath
👌Day 4. Muktinath_Pokhara
👌Day 5.Pokhara_KTM
साथै बागलुङ कालिक, पर्बतको कुस्मा साथै विभिन्न स्थान घुमाउने छौ।

 #उत्तराखन्द_चार_धाम_तिर्थ_यात्रा_अब_सस्तो_अनि_सहज_तरिकामा_जान_चाहानु_हुन्छ??➡आउने असोज ३ वा ४ गते हामि काठमाडौंबाट हिड्...
16/09/2018

#उत्तराखन्द_चार_धाम_तिर्थ_यात्रा_अब_सस्तो_अनि_सहज_तरिकामा_जान_चाहानु_हुन्छ??
➡आउने असोज ३ वा ४ गते हामि काठमाडौंबाट हिड्ने छौ।
➡२४,२५ दिनको यात्रा गराइने छ।
➡ताजा खाना हामी आफै बनाएर खुवाउछौ।
📌 खाना, गाडी अनि अन्य सुबिधा हामी आफै दिने छौं ।
➡लाग्ने शुल्क मात्र रु: २५०००!
📌 येदि हजुरहरु पनि जान चाहनु हुन्छ भने हामिलाइ फोन गर्नु होस।
📞 सम्पर्क न. 015168038, 9841841987,9860250072,9813601228
↔ यिनै २४ ठाउहरु घुम्न लगिन्छ।
१. हरिहर क्षेत्र
२. पुन:पुन
३. गया
४. बिष्णु पढ
५. बोध गया
६. बनारश
७. बिश्वनाथ इलाबाद संगम
८.प्रयाग
९.बिन्दाबन
१०.गोकुल
८. मथुरा
९. ताजमहल
९०.बर्सना
११. कुरु क्षेत्र
१२. हरि द्वार
१३. ऋषि केश
१४. देहेरादुन
१५. मन्सुरी
१६. हनुमान चत्ती
१७. यमुनत्रि
१८. गङगोत्री
१९. केदार नाथ
२0. बद्री नाथ , बद्री विशाल
२१. नैनीताल
२२. काठ गोदाम
२३. महेन्द्र नगर
२४. देवघाट_काठमाडौं
को यात्रा गराइन्छ।

09/08/2018

➡➡ #पाथीभरा_माताको_दर्शन_गरौ।
➡ यहि भाद्र ६ गते काठमाडौंबाट श्रदालु भक्तजनको साथ ➡हामी पाथिभरा मन्दिर जादै छौ।
➡ १० दिनको कार्यक्रम रहेको जानकारी गराउछौ।
➡ पुर्वान्चलको सुन्दर सहर #फिदिम_बजार अवलोकन गराउदछौ।
➡ हामि यी 19 मन्दिरहरुमा दर्शन गराउदछौं ।।
#कुसेश्वोर #पाथिभरा #इलाम #कन्याम
#माइ_पोखरी #अर्जुनधारा #सतासिधाम
#दन्तकाली #बुदासुब्बा #पिंडेश्वोर #बिषनुपाउ
#बराहछेत्र #जनकपुर #जलेश्वोर #धनुसधाम
#छिन्न्मस्ता #गडिमाइ #मौलाकाली #देवघाट
➡ पाथिभरा जान चाहाने इच्छुक भक्तजनहरुले सम्पर्क गर्नु होला: 01-5168038 9841841987,9860250072,9813601228
➡खाना, गाडी भाडाको र अन्य सुबिधा Travel Office ले नै गर्ने छ।।
➡ १० दिन को कार्यक्रम मात्र रु: 11000 मा।।
➡ 10 जनाको समुहलाइ थप बिशेष छुट हुनेछ।।

 #पाथीभरा_माताको_दर्शन_गरौ।यहि भाद्र ६ गते काठमाडौंबाट श्रदालु भक्तजनको साथ ➡हामी पाथिभरा मन्दिर जादै छौ।➡ १० दिनको कार्...
09/08/2018

#पाथीभरा_माताको_दर्शन_गरौ।
यहि भाद्र ६ गते काठमाडौंबाट श्रदालु भक्तजनको साथ
➡हामी पाथिभरा मन्दिर जादै छौ।
➡ १० दिनको कार्यक्रम रहेको जानकारी गराउछौ।
➡ पुर्वान्चलको सुन्दर सहर #फिदिम_बजार अवलोकन गराउदछौ।
➡ हामि यी 19 मन्दिरहरुमा दर्शन गराउदछौं ।।
#कुसेश्वोर #पाथिभरा #इलाम #कन्याम #माइ_पोखरी #अर्जुनधारा #सतासिधाम #दन्तकाली #बुदासुब्बा #पिंडेश्वोर
#बिषनुपाउ #बराहछेत्र #जनकपुर #जलेश्वोर #धनुसधाम #छिन्नामस्ता #गडिमाइ #मौलाकाली #देवघाट
➡ पाथिभरा जान चाहाने इच्छुक भक्तजनहरुले सम्पर्क गर्नु होला: 01-5168038 9841841987,9860250072,9813601228
➡खाना, गाडी भाडाको र अन्य सुबिधा Travel Office ले नै गर्ने छ।।
➡यो १० दिन को कार्यक्रम मात्र रु: 11000 मा।।
10 जनाको समूह बनाउनु भयो भने थप छुट हुनेछ।।

09/08/2018
Mesmerizing and beautiful view of Namche Bazar 💕💕💕
08/10/2017

Mesmerizing and beautiful view of Namche Bazar 💕💕💕

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when New Banglamukhi Tours & Travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share