29/05/2026
अब मात्र 17,500/- मा अप्पर मुस्तांग / मुक्तिनाथ घुम्न / दर्शन गर्न मिल्ने अवसर ‼️ ‼️
प्रति व्यक्ति —12,500/- मात्र (By Bus 25+ Pax)
प्रति व्यक्ति —17,500/- मात्र (By 4WDJeep 7/8 Pax)
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ..
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️सुन्दर ढुम्बा ताल घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️सुन्दर छुसांग गाऊ घुमाउने
✔️सुन्दर लोमांग थांग घुमाउने
✔️मुस्ताङ्गे राजाकप दरबार घुमाउने
✔️चिनको सिमाना कोरला नाका घुमाउने
✔️Gandaki Golden Bridge घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔️जान आउन गाडीको सुबिधा