दाप्चाली खबर

दाप्चाली खबर Dapcha

01/05/2026
बिपी राजमार्ग बन्द
26/04/2026

बिपी राजमार्ग बन्द

काठमाडौं। बीपी राजमार्ग बन्द भएको छ। रोशी खोलामा बाढी आएपछि काभ्रेपलाञ्चोक र सिन्धुलीको विभिन्न स्थानमा अस्थाय...

17/11/2025
04/11/2025
श्री दाप्चा माध्यमिक विद्यालय र दाप्चा क्षेत्रमा सुटिङ गरिएको टेलिसिरियल 'मेरी स्वास्नीको पोई' आज बेलुका ७:१५ बजे र हरेक...
03/11/2025

श्री दाप्चा माध्यमिक विद्यालय र दाप्चा क्षेत्रमा सुटिङ गरिएको टेलिसिरियल 'मेरी स्वास्नीको पोई' आज बेलुका ७:१५ बजे र हरेक हप्ताको सोमबार बेलुका ७:१५ बजे 'परिधि मिडिया' युट्युब च्यानलमा हेर्न नभुल्नुहोला ।

Paridhi Media Presents:- Meri Swasniko Poi || मेरी स्वास्नीको पोई || Episode_01 || Nepali Social Serial || Nove. 3 - 2025FEATURING ACTORSh*tal kcAnumati Nep...

28/10/2025

नरदेवि श्री श्वेतकाली ( ङ्यतभुलु अजिमा) १२ बर्षे देवि नाच बनेपामा आउन अब जम्मा ८ दिन मात्रै बाँकि ।
धेरैले साेध्नु भएकाे र थाहा नहुनेहरूलाई पनि थाहा हाेस र हजुरहरूले पनि शेयर गरि थाहा दिनुहाेस भनी याे पाेष्ट गरेकाे छु धन्यवाद ।।
Vishan Madhikarmi Shrestha
न्हय् गाँ सम्पदा संरक्षण खल:

25/10/2025

हेर्नुहोस् २०८३ सालका चाडपर्वहरू :
२०८३ सालका चाडपर्वहरू
1. वैशाख १ गते नव वर्षारम्भः
2. वैशाख ४ गते मातातिर्थ औंशी आमाको मुख हेर्ने दिन
3. वैशाख ७ गते अक्षय तृतीया
4. वैशाख १८ गते बुद्ध जयन्ती तथा कुर्म जयन्ती, किराँतहरूको उभौली पर्व
5. ज्येष्ठ १ गते पुरूषोत्तममास (अधिकमास) आरम्भः
6. ज्येष्ठ १७ गते अधिक पूर्णिमा र ज्येष्ठ ३१ गते असार १ समेत अधिक ‌औंशी , पुरूषोत्तममास समाप्‍ति
7. असार १५ गते मष्टो पूर्णिमा ज्या पुन्ही
8. श्रावण १२ गते श्री मालिकार्जुन शैलेश्‍वरी मेला,
9. श्रावण १३ गते गुरू पूर्णिमा,
10. श्रावण २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल
11. श्रावण २८ गते नेवारी गुँलाधर्मारम्भः भाद्र२७ गते समाप्‍ति
12. भाद्र १२ गते ऋषि पूर्णिमा रक्षाबन्धन
13. भाद्र १९ गते श्रीकृष्ण जन्माष्टमी
14. भाद्र २६ गते कुशाब्रत औंशी, कुशे औंशी, बाबुको मुख हेर्ने दिन
15. भाद्र २९ गते हरितालिका तिज
16. आश्‍विन २ गते गौरा पर्व (संभाव्य)
17. आश्‍विन १० गतेबाट २३ गतेसम्म सोह्र श्राद्ध
18. आश्‍विन २४ गते घटस्थापना
19. आश्‍विन ३० गते फूलपाति, कार्तिक १ गते कालरात्री महाअष्टमी, ३ गते महानवमी
20. कार्तिक ४ गते विजया दशमी, दशैं टिका
21. कार्तिक ८ गते कोजाग्रत ब्रत, ९ गते पूर्णिमा
22. कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ति, यम पञ्‍चकारम्भः
23. कार्तिक २२ गते कुकुर तिहार, लक्ष्मीपूजा, दिपमालिका, सुखराती, नरक चतुर्दशी भोस्सी खेल्‍ने
24. कार्तिक २३ गते गाइतिहार (औंशी)
25. कार्तिक २४ गते गोक्रिडा, गोरू पूजन, गोबर्द्धन पूजा, म्ह पूजा
26. कार्तिक २५ गते भाईटिका, किजापूजा,
27. कार्तिक २९ गते छटपर्व
28. मंसिर ७ गते डोटी दिपायल जाँत
29. मंसिर २१ गते बाला चतुर्दशी शतविजरोपणम्
30. मंसिर २८ गते सीता विवाह पञ्‍चमी, जनकपुर मेला
31. पुस ९ गते यमरी पुन्ही, धान्य पूर्णिमा, किराँत चाड उधौली
32. पुस २३ गते गयामौनी औंशी, दैलेख विष्णु पादुका श्राद्धम्,
33. माघ ८ गते स्वस्थानी ब्रतारम्भः हैगुमिला पुन्ही
34. माघ २४ गते सोनाम ल्होसार
35. माघ २८ गते वसन्त पञ्‍चमी
36. फाल्गुन ८ गते स्वस्थानी ब्रत समाप्‍ती दैलेख पादुका जात्रा
37. फाल्गुन २३ गते शिवरात्री चतुर्दशी
38. फाल्र्गुन २४ गते नारी दिवस
39. फाल्गुन २५ गते ग्याल्पो ल्होसार
40. चैत्र ७ गते पहाडी होली ८ गते तराई होली
41. चैत्र २३ गते घोडेजात्रा
42. २०८४ वैशाख १ गते चैत्राष्टमी चैते दशैं २ गते राम नवमी

Address

Banepa
Banepa

Telephone

9851016160

Website

Alerts

Be the first to know and let us send you an email when दाप्चाली खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share