23/04/2026
साथीभाइ र परिवारसँग यो अविस्मरणीय मुक्तिनाथ यात्राको योजना बनाउनुहोस्।
यो बैशाखमा मुक्तिनाथको दर्शन र मुस्ताङको सुन्दरतामा हराउन चाहनुहुन्छ? हाम्रो "Fixed Departure" प्याकेजमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् !!!
🚍बसमा जाने दिनहरु
📅वैशाख 18 | 25 | 30 गते
📷 Scorpio जिप / 📷EV भ्यानबाट बाट दैनिक हुनेछ ( Everyday)
#नोट : ७ जनाको समूह भएमा तपाईंले चाहेको मितिमा Private Jeep यात्रा बुक गर्न सक्नुहुन्छ!
Price
‼ ‼ मुक्तिनाथ ( ३ रात ४ दिन ) प्याकेज दर ‼ ‼
🚍प्रति व्यक्ति --8,999/- मात्र (𝗕𝘆 𝗕𝘂𝘀 𝟮𝟱-𝟯𝟬 𝗣𝗮𝘅)
🚘प्रति व्यक्ति --8,999/- मात्र (𝗕𝘆 𝗘𝗩 𝗩𝗮𝗻 𝟭𝟬 𝗣𝗮𝘅)
🚐प्रति व्यक्ति --12,499/- मात्र (𝗕𝘆 𝗦𝗰𝗼𝗿𝗽𝗶𝗼 𝟳-𝟴 𝗣𝗮𝘅)
💑यदि एउटा रुममा २ जना मात्र बस्नु हुन्छ भने Pp 1000/- Extra लाग्ने छ ..
✨ प्याकेजमा पाउने सुबिधाहरु ✨
✔ बाग्लुंग कालिका भगवती दर्शन
✔ गलेश्वोर महादेव धाम दर्शन
✔ तातोपानीमा नुहाउने
✔ रुप्से झरना घुमाउने
✔ मार्फा गाऊ घुमाउने
✔ जोमसोम बजार घुमाउने
✔ ढुम्बा ताल घुमाउने
✔कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔ झोलुङ्गे पुल घुमाउने
✔बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔पोखरा फेवा ताल घुमाउने / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔पुम्दिकोट शिब मन्दिर घुमाउने / दर्शन गराउने
✔जान आउन गाडीको सुबिधा
✔३ रातको होटल सुविधा (𝗦𝗵𝗮𝗿𝗶𝗻𝗴 𝗯𝗮𝘀𝗶𝘀)
✔३ बिहानको नास्ता (𝗦𝘁𝗮𝗻𝗱𝗿𝗮𝗱 𝗕𝗿𝗲𝗮𝗸𝗳𝗮𝘀𝘁)
✔३ बेलुकीको खाना (𝗻𝗼𝗻-𝘃𝗲𝗴)
✔४ बिहानको खाना (𝘃𝗲𝗴)
---
थप जानकारीको लागि :
सम्पर्क ठेगाना
Muktinath Darshan Tour
New Baneshwor Chowk, Kathmandu
☎️: 01-4790701
☎️: 01-5911709
📱 : 9801844552
📱 : 9801844553
📱 : 9801844554
📱 : 9801844555
📱 : 9801844556
📱 : 9801844557
📱 : 9801844558
( WhatsApp मा पनि सम्पर्क गर्न सक्नु हुने छ।।