17/04/2026
आदरणीय भरत के.सी. सरलाई नयाँ यात्रा सफल रहोस् भन्ने शुभकामना सहित बिदाइका केही सम्झनाहरू। यस शिक्षालयमा यहाँले दिनुभएको अमूल्य योगदान, समर्पण र प्रेरणा सदैव स्मरणीय रहनेछ।
उज्ज्वल भविष्य, निरन्तर सफलता र सुखद आगामी यात्राको हार्दिक शुभकाम 🌺🙏✨