11/07/2016
२७ असार, काठमाडौं । नेपाल–भारत मैत्री बस सेवा पोखरादेखि दिल्लीसम्म आजबाट सञ्चालनमा आएको छ । मोर्डन इरा टुर्स एन्ड ट्राभल्स र भारत सरकारको उत्तर प्रदेश परिवहन निगम गाजियावाद डिपोको संयुक्त प्रयासमा पोखरा–दिल्ली र दिल्ली–पोखराका लागि बस सञ्चालन गरिएको ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दि...