05/07/2026
भैरहवा का व्यावसायिक सस्था हरु को आपसी सहकार्य नहुनु नै विमानस्थल न चल्नु मुख्य कारण हो कृपया जुगा को लडाई छोडेर काम मा लाग्नुस् अब पोखरा बाट उडान हुदा भैरहवा ले हेरेर बस्नु पर्ने छ नित्तान्त पर्यटन संग आवद्द सस्था हरु एकजुट भएर आगाडी बढनु को बिकल्प छैन अझ पनि समय छ है !