Lamichhane taxi and travels

Lamichhane taxi and travels For safe and comfortable journey all over Nepal contact us..

13/04/2026

नयाँ वर्ष २०८३ ले प्रत्येक नेपालीको जीवनमा खुशी, सफलता र नयाँ आशा ल्याओस्।
हाम्रो प्यारो देश नेपाल शान्ति, एकता र समृद्धितर्फ अघि बढोस्।
सबैलाई हार्दिक शुभकामना 🇳🇵

श्रावण महिना भगवान शिवको मनपर्ने महिना हो। त्यसैले भगवान शिवलाई खुशी बनाउन विभिन्न धार्मिक तथा तिर्थ स्थल अवलोकन गर्ने ग...
17/07/2023

श्रावण महिना भगवान शिवको मनपर्ने महिना हो। त्यसैले भगवान शिवलाई खुशी बनाउन विभिन्न धार्मिक तथा तिर्थ स्थल अवलोकन गर्ने गरिन्छ ।
त्यसैले श्रावन महिना भरी तिर्थ स्थल अवलोकन गर्न भनि हाम्रा ग्राहक महानुभाहरूलाई भारी छुटका साथ लैजाने ल्याउने व्यवस्था गरेका छौँ। मौकाको फाईदा उठाउनुहोस्।

contact: Tilak Lamichhane
number: 9857024914, 9847589614

Need a passenger to go to narayanghat or from narayanghat to nawalparasi or Rupandehi on 3rd of shrawan morning or 2nd o...
17/07/2023

Need a passenger to go to narayanghat or from narayanghat to nawalparasi or Rupandehi on 3rd of shrawan morning or 2nd of shrawan evening
please contact….
Contact no 9857024914, 9847051414

Happy birthday nishu
03/09/2022

Happy birthday nishu

बडादशैँकाे सुखद घडीमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनमा लाखाैलाख शुभकमनाका गुच्छा टक्र्याउदछाै
26/10/2020

बडादशैँकाे सुखद घडीमा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनमा लाखाैलाख शुभकमनाका गुच्छा टक्र्याउदछाै

Best of luck
12/08/2020

Best of luck

Global Teej Photo Contest - 2077
Contestant No. 259
Name : Nisha Lamichhane
Address : Bhairahawa, Rupandehi

सहभागी हुन इच्छुकले पालना गर्नुपर्ने नियमहरु ;
१. फोटो मौलिक सस्कृति झल्काउने खालको हुनु पर्नेछ ।
२. फोटो सफा र सिङ्गल हुनुपर्नेछ ।
३. सेल्फी फोटोलाई मान्यता दिइने छैन ।
४. सहभागी हुन तस्विर ग्लोबल आवाजको फेसबुक आइडी ‘ ग्लोबल आवाज’ तथा globalaawaj.com पेज को म्यासेन्जर वा [email protected] मा पठाउनु पर्नेछ ।
५. फोटो पठाउदा आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर सहित पठाउनु पर्नेछ अन्यथा फोटो मान्य हुने छैन ।
६. सहभागी साथीहरूले अनिवार्य Globalaawaj पेजलाई लाइक गर्नुपर्नेछ । पेजलाई लाईक नगरी सहभागी भएको भए उक्त प्रतिस्पर्धीलाई मानिने छैन् ।
७. अटाे लाइक मान्य हुने छैन ।
८. फोटो लाइक र सेयरको आधारमा नतिजा सार्वजनिक गरिनेछ ।
९. नतिजा २०७७ भाद्र ७ गते ऋषिपञ्चमिको दिन गरिनेछ ।

पुरस्कारहरु
प्रथम पुरस्कार : VIVO मोबाईल र प्रमाणपत्र
द्धितिय पुरस्कार : ब्लुतुथ स्पीकर र प्रमाणपत्र
सान्तवना पुरस्कार : गिफ्ट ह्याम्पर र प्रमाणपत्र (८ जनालाई)

थप जानकारीको लागि :
सम्पर्क नं. 9801940777
तथा
ग्लोबल आवाज
बुटवल, रुपन्देही ।

08/08/2020

जनै पूर्णिमाकाे अवशरमा सम्पूर्णमा शूभकामना
03/08/2020

जनै पूर्णिमाकाे अवशरमा सम्पूर्णमा शूभकामना

Address

Bhairahawa
977

Telephone

+9779857024914

Website

Alerts

Be the first to know and let us send you an email when Lamichhane taxi and travels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category