Madhyapur serophero

Madhyapur serophero place information
shooting reports
dacumentary
culture info

समृध्द मध्यपुर समाज नेपाल द्वारा आयोजित विष्णु कुण्ड परिसर सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका झलकहरु।
27/04/2024

समृध्द मध्यपुर समाज नेपाल द्वारा आयोजित विष्णु कुण्ड परिसर सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रमका झलकहरु।

14/04/2024

बोडेको जिब्रो छेड्ने जात्रा २०८१

11/04/2024

भक्तपुरको जात्रा

11/04/2024

ताथली धिमे खलः बोडेको कुमारी पार्कमा

 म. थि . न . पा. वडा नम्बर ६ स्थाई बसोबास गर्ने बर्ष २८ को रिना चक्रधर , Blood cancer / बोन म्यारो क्यान्सरबाट पिडित भई ...
24/12/2023


म. थि . न . पा. वडा नम्बर ६ स्थाई बसोबास गर्ने बर्ष २८ को रिना चक्रधर , Blood cancer / बोन म्यारो क्यान्सरबाट पिडित भई हाल काठमाडौंस्थित सिभिल सर्भिस अस्पतालमा उपचाररत छ

तर सो उपचार पद्धति महङ्गो र सो उपचार को क्रममा आर्थिक स्थिति कम्जोर भएकोले सहयोगी भावना भएका आदरणीय महानुभावहरुले आ आफ्नो अनुकुलता अनुसार सहयोग गरिदिनु भएमा उहाले समुचित उपचारपाई पुनर्जीवन प्राप्त गर्नेछ ।

सहयोग गर्न इच्छुक महानुभावहरुले तल दिइएको बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ ।

Ac. Name: Ratna Dhumana
Bank Name: citizens bank

Ac. No.: 0260100000215009

14/11/2023

समृद्ध मध्यपुर समाज नेपालद्वारा आयोजित शुभकामना आदानप्रदान ,दीप प्रज्वलन तथा तुच्चा कार्यक्रममा सम्पन गरिएको छ।

आफुलाई स्थापित गर्न त्यति दुख मेहनत अनि परिश्रम गर्यौ।सानै देखि गरेको मेहनतले त्यति छिटो हार मान्ने जस्तो लागेको थिएन।अप...
10/11/2023

आफुलाई स्थापित गर्न त्यति दुख मेहनत अनि परिश्रम गर्यौ।सानै देखि गरेको मेहनतले त्यति छिटो हार मान्ने जस्तो लागेको थिएन।
अपत्यारिलो तर सत्य अनि दुखद खबर ,अलबिदा दिपासा बिसि ।हार्दिक श्रद्धाञ्जली नानि
स्वर्गमा बास होस ।परिवारमा समबेदना ।

आज २०८०/०६/२७ गते सनिबार धर्मपुर सहयोगी हातहरु द्रारा बोडेको चिहान जाने चिहान परिसर सरसफाई कार्यक्रम सम्पन
14/10/2023

आज २०८०/०६/२७ गते सनिबार
धर्मपुर सहयोगी हातहरु द्रारा बोडेको चिहान जाने चिहान परिसर सरसफाई कार्यक्रम सम्पन

धर्मपुर सहयोगी हातहरु द्रारा बोडेको चिहान जाने बाटो र चिहान परिसर सरसफाई कार्यक्रम सम्पन
07/10/2023

धर्मपुर सहयोगी हातहरु द्रारा बोडेको चिहान जाने बाटो र चिहान परिसर सरसफाई कार्यक्रम सम्पन

मध्यपुर थिमी-८ निवासि आदर्णिय नेता तथा समाजसेवी कृष्ण बहादुर होनाको दुखद एवं अप्रत्यासित निधनले स्तब्धछु ।स्वर्गिय आत्मा...
17/09/2023

मध्यपुर थिमी-८ निवासि आदर्णिय नेता तथा समाजसेवी कृष्ण बहादुर होनाको दुखद एवं अप्रत्यासित निधनले स्तब्धछु ।स्वर्गिय आत्माको चीर शान्तिको कामना गर्दै, भावपूर्ण श्रध्दाञ्जलि प्रदान गर्दै,शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दछु ।

Address

Bode Chardobato
Bhaktapur

Telephone

+9779851213793

Website

Alerts

Be the first to know and let us send you an email when Madhyapur serophero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category