Jhurjhure

Jhurjhure Village

30/06/2026

No Electricity inside Jhurjhure, राति १० बजेदेखि बत्ति गएको अहिले सम्म लाईन मर्मत भएको छैन । र उग्र समस्या Low Voltage (+-100 Volt) ! यो समस्या समाधानको लागि स्थानियहरु वडा, बिधुत प्राधिकरण धाएको धाए छ । समस्या समाधान कहिले हुने हो ?

14/04/2026

नयाँ साल २०८३ को सम्पुर्णमा धेरै धेरै शुभकामना ।

07/03/2026

देश घण्टीमय भएको छ । जनताले पुराना दल र नेतालाई पाखा लगाएका छन् । अब के हुन्छ त नेपालको भविष्य हेर्न बाँकि छ ।

12/02/2026

अनुमान लाउनुहोस र क्यास जित्नुहोस !
Predict & Win !!

आज हुने T20 Men's World Cup क्रिकेट नेपाल को बिरुद्ध इटाली खेलमा कस्ले बाजि मार्ला ? सहि अनुमान लगाई जित्नुहोस क्यास उपहार ।

Win rs.500/- Cash Prize !

Rules*
• Follow or like our page.
• Share this post on your timeline.
• Answer before starting the game.
• Mention 3 friends on comment section.

Firstlink Internet Chitwan
056-550094
9801975128
9824299735

゚viralシfypシ゚

10/02/2026

झुरझुरेको STC कम्पनीमा ३० कर्मचारी आवश्यक आजै सम्पर्क गरी आवेदन दिन सक्नुहुनेछ ।
Tell : 9851180809

Address

Bharatpur
44202

Telephone

+9779814284537

Website

Alerts

Be the first to know and let us send you an email when Jhurjhure posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhurjhure:

Shortcuts

Share