Dahakhani Tourism Development Committee

Dahakhani Tourism Development Committee address = ichchhakamana-7, Dahakhani, Chitwan, Nepal

हाम्रो दाहाखानी पर्यटन बिकास समितिले इच्छाकामना गाउँपालिका वार्ड नं ६,७ को लागी पर्यटन बिकासकोलागी सर्बप्रर्थम सडक आबस्य...
08/09/2022

हाम्रो दाहाखानी पर्यटन बिकास समितिले इच्छाकामना गाउँपालिका वार्ड नं ६,७ को लागी पर्यटन बिकासकोलागी सर्बप्रर्थम सडक आबस्यक पर्ने हुंदा बागमती प्रदेश सरकारसंग माग गरेकोमा स्यीकृत भै बिनियोजन बजेटकोलागी समितिलेनै काम गर्ने उदेस्यले भौतिक पुर्बाधार कार्यालय चितवनमा सिफारिस सहित सम्झौताको लागी निबेदन दर्ता गरीयो।

05/09/2022
हार्दिक श्रद्धाञ्जली सुमन सर बैकुण्ठमा बास होस् ।
05/09/2022

हार्दिक श्रद्धाञ्जली सुमन सर बैकुण्ठमा बास होस् ।

आ बर्ष २०७९/८० कोलागी बागमती प्रदेशबाट इच्छाकामना ६,७, पिपलटार देखि दाहाखानीको लागी अधुरो सडक ट्याक खन्न  रकम रु १५०००००...
17/06/2022

आ बर्ष २०७९/८० कोलागी बागमती प्रदेशबाट इच्छाकामना ६,७, पिपलटार देखि दाहाखानीको लागी अधुरो सडक ट्याक खन्न रकम रु १५००००० बिनियोजन भएको छ सधन्यबाद दिन चाहन्छौं भौतिक पुर्बाधार मंत्री कृष्णलाल भडेलज्यूलाई हाम्रो निबेदन प्रति दया गर्नु भएकोमा ।

यत्रो मिहिनेत हरेक अफिसमा १२, पटक भन्दा वढि धाउनु परेको छ कागज पुन पेस गरेको छु, एक पटक पेस गरेको कागज अर्को पटक जाँदा म...
10/06/2022

यत्रो मिहिनेत हरेक अफिसमा १२, पटक भन्दा वढि धाउनु परेको छ कागज पुन पेस गरेको छु, एक पटक पेस गरेको कागज अर्को पटक जाँदा मन्त्री फेरिएको की कर्मचारी कतै जनप्रतिनिधि फेरिने फाईल हराइदिएर हैरान भैयो तर हार खाएको छैन ।

दाहाखानिमा पर्यटन बिकासकोलागी सडक पुर्याउने हाम्रो प्रयास जारी छ ।
09/05/2022

दाहाखानिमा पर्यटन बिकासकोलागी सडक पुर्याउने हाम्रो प्रयास जारी छ ।

13/04/2022
दाहाखानीको बिकासकोलागी भाग डौडमा सारा जिबन अर्पण गर्ने भैइयो कि क्याहो ।
13/04/2022

दाहाखानीको बिकासकोलागी भाग डौडमा सारा जिबन अर्पण गर्ने भैइयो कि क्याहो ।

Address

Chitwan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Dahakhani Tourism Development Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share