National Scorpio sewa Visit Nepal 2020

National Scorpio sewa Visit Nepal 2020 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Scorpio sewa Visit Nepal 2020, Travel Company, Bharatpur.

जय बाबा विश्वकर्मापुन: तपाईं हरु को सेवामासम्पर्क ९८४५९६५११०
17/09/2020

जय बाबा विश्वकर्मा
पुन: तपाईं हरु को सेवामा
सम्पर्क ९८४५९६५११०

आज देखि पुन नागरिक हरु को सेवा मा। जय बाबा विश्वकर्मा सफलता का लागि सदैव रक्षा .....गर्नुस्Covid-19 को जोखिम लाइ ध्यान द...
17/09/2020

आज देखि पुन नागरिक हरु को सेवा मा।
जय बाबा विश्वकर्मा
सफलता का लागि सदैव रक्षा .....गर्नुस्
Covid-19 को जोखिम लाइ ध्यान दिँदै सुलभ यात्रा को लागि सम्झनु होला।।

नमस्कार !!!शिखर परिवार भित्र ! जो कसैलाई स्याङ्जा,पोखरा हुँदै भरतपुर आउन को लागि लग-डाउन को समयमा समस्या पर्नु भयको भरतप...
25/06/2020

नमस्कार !!!शिखर परिवार भित्र ! जो कसैलाई स्याङ्जा,पोखरा हुँदै भरतपुर आउन को लागि लग-डाउन को समयमा समस्या पर्नु भयको भरतपुर आउन जरुरी भएको भए आगामी असार १३ गते (national scerpio sewa) जिल्ला प्रशासन कार्यलय को इजाजत द्वारा संचालित ---स्कार्पियो मार्फत सेवा लिन का लागि ९८४५९६५११० सम्पर्क गर्नु होला!
नोट:-सेवा,यात्रा गर्नका लागि पुर्णरुपमा रहनु पर्नी छ !
संख्या :-(एक जान मात्र)

धन्यवाद !!

आदर्श घर चितवन बाट विशेष काम लियर चितवनको हात्तिबाङ्ग को रमणीय स्थल मा सेवा.......
15/11/2019

आदर्श घर चितवन बाट विशेष काम लियर चितवनको हात्तिबाङ्ग को रमणीय स्थल मा सेवा.......

सुन्दर नगर भरतपुर बाट स्याङ्जा को ऐतिहासिक स्थल बिरुवा गाउँ पालिका को  #गोपाले को यात्रा सफलहोस!धन्यवाद national sceorpi...
12/11/2019

सुन्दर नगर भरतपुर बाट स्याङ्जा को ऐतिहासिक स्थल बिरुवा गाउँ पालिका को #गोपाले को यात्रा सफलहोस!
धन्यवाद national sceorpio sewa visit Nepal 2020 को सेवा लिदै टेवा दिनु भयको मा!
#प्रकाश #पौडेल
#नबिन वाग्ले उपाध्यया
#बलराम लम्शाल
#दिपक लम्शाल
#ममतामय आमा!
#ज्ञानु पौडेल

Winter Special PackageVISIT   &  Fixed Departure :- EverydayDial Now for Booking & Details9845965110Bharatpur chitwan
11/11/2019

Winter Special Package
VISIT &
Fixed Departure :- Everyday

Dial Now for Booking & Details
9845965110
Bharatpur chitwan

🇳🇵🇳🇵पहिला स्वादेश घुमौ🇳🇵🇳🇵🇳🇵🇳🇵मुक्तिनाथ दर्शन प्याकेज🇳🇵🇳🇵प्रति व्यक्ति 6,500/- मात्र ((By 4WD स्कार्पियो ) (४ दिन) #नोट ...
11/11/2019

🇳🇵🇳🇵पहिला स्वादेश घुमौ🇳🇵🇳🇵
🇳🇵🇳🇵मुक्तिनाथ दर्शन प्याकेज🇳🇵🇳🇵

प्रति व्यक्ति 6,500/- मात्र ((By 4WD स्कार्पियो ) (४ दिन)

#नोट : यदि 8 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ!

पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️ अन्य थुप्रै सुबिधा...
जानकारी:-यी स्थान मा घुम्दा लाग्ने खर्च यात्री आफै ले ब्याहोर्नु पर्नी छ !

थप जानकारीको लागि :
सम्पर्क ठेगाना
राजु खड्का/चेतन खत्री
#युनाइटेड #स्कार्पियो #सेवा
(भरतपुर महानगरपालिका ०४ धारापानी चोक लन्कु चितवन)
☎️: 056412026
📲9845965110
📲9866682585
📲9805858193

गोर्खा दरबार!!गोर्खाकालिका!!भर्मण!!जस्ले नेपाल लाई एकीकरण गरे आज बिश्व मा नेपाल चिनाय! जय चन्द्र सुर्य!म नेपाली मेरो देश...
11/11/2019

गोर्खा दरबार!!
गोर्खाकालिका!!
भर्मण!!
जस्ले नेपाल लाई एकीकरण गरे आज बिश्व मा नेपाल चिनाय!
जय चन्द्र सुर्य!
म नेपाली मेरो देश नेपाल!
visitnepal2020
united sceorpio sewa

अाजको पोखरा टुरको केई स्थलहरुको तस्बिरहरुको झलक
09/11/2019

अाजको पोखरा टुरको केई स्थलहरुको तस्बिरहरुको झलक

Address

Bharatpur

Telephone

+9779845965110

Website

Alerts

Be the first to know and let us send you an email when National Scorpio sewa Visit Nepal 2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category