कृषि शिक्षा -Agro tourism

कृषि शिक्षा -Agro tourism चलिरहेको परम्परागत कृषि प्रनालिलाइ कसरि आधुनिक कृषि तिर रुपान्तरन गर्न सकिन्छ भन्ने कुरा बताउनेछौ

युवा वैज्ञानिक निषा सुवेदीको कमाल: फौजी किरा नियन्त्रणमा नेपालमै नयाँ खोज~~ युवा कृषि वैज्ञानिक निषा सुवेदी यतिबेला भरतप...
27/03/2026

युवा वैज्ञानिक निषा सुवेदीको कमाल: फौजी किरा नियन्त्रणमा नेपालमै नयाँ खोज

~~ युवा कृषि वैज्ञानिक निषा सुवेदी यतिबेला भरतपुरका गाउँ–गाउँमा पुगेर रासायनिक विषादीको विकल्पमा वातावरणमैत्री उपायहरू सिकाउँदै निःशुल्क जनचेतना अभियानमा जुट्नुभएको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट नेपालमै पहिलोपटक फौजी किरा नियन्त्रणका लागि 'मेटारिजियम राइली' (Metarhizium rileyi) नामक प्राकृतिक ढुसी पत्ता लगाउनुभएकी सुवेदीको यो खोज र सक्रियता निकै प्रशंसनीय छ।

उहाँको यो वैज्ञानिक योगदान र दिगो कृषितर्फको लगावले नेपालको कृषि क्षेत्रलाई सुरक्षित र विषादीरहित बनाउन ठूलो प्रेरणा प्रदान गरेको छ।

17/11/2025
https://youtu.be/eRGj-nJ091s?si=wuIMU4pVL2CzYmuX
09/09/2023

https://youtu.be/eRGj-nJ091s?si=wuIMU4pVL2CzYmuX

सम्पर्क नं. : 9851131427 / 9840196002Different Kinds of Small To Big Business Machine Price In Nepal 2023 | Jankari Kendra|Changing Nepalहजुरहरुको LIKE ,COMM...

https://youtu.be/bm6FePXeGBc?si=w66fx6vJTTOePHmG
09/09/2023

https://youtu.be/bm6FePXeGBc?si=w66fx6vJTTOePHmG

सम्पर्क नं. : 9840196002 / 9851131427थोरै लगानीमा लाखैको कमाइ गर्ने मेसिन तथा व्यापार सम्बन्धी सम्पूर्ण जानकारी || Changing Nepal || हजुरहरु...

https://youtu.be/F1baBchwgTg?si=WZS6UrXrxqi3aR4p
09/09/2023

https://youtu.be/F1baBchwgTg?si=WZS6UrXrxqi3aR4p

सम्पर्क नं. : 01-6636786/9851019005 Power Tiller Price In Nepal || हाते Tractor को मूल्य || Skt Nepal || Jankari Kendra || हजुरहरुको LIKE ,COMMENTS. SHARE, म...

29/08/2023

गण्डकी: पोखरा महानगरपालिका–१७ सितापाइलास्थित पोखरा वृद्धाश्रममा हाइड्रोपोनिक प्रविधि (माटोको प्रयोग बिना बोटबिरुवाको खेती गर्ने तरीका)बाट तरकारीखेती सुरु गरिएको छ ।

माटो नचाहिने, थोरै ठाउँमा धेरै बिरुवा लगाउन सकिने र उत्पादनसमेत दोब्बर हुने आधुनिक प्रविधि भित्र्याएर वृद्धाश्रममा तरकारीखेती सुरु गरिएको वृद्धाश्रमका अध्यक्ष कुसुम केशव पराजुलीले जानकारी दिए। “सहयोगदाताबाट आएको खाद्यान्नले आश्रम चलेको छ”, उनले भने, “तरकारीमा मात्रै वार्षिक रू चारदेखि पाँच लाख खर्च हुने गरेको छ ।”

प्रविधि सफल भएमा आश्रमलाई तरकारीमा आत्मनिर्भर बनाउँदै बाहिर बिक्री गरेर थप आयआर्जन गर्ने लक्ष्य रहेको अध्यक्ष पराजुलीको भनाइ थियो । “लहरै मिलेका पोलिथिन पाइपको माथिल्लो भागमा पारिएका प्वालमा सानो फमको टुक्राको बीचमा राखिएका पेपर कपमा लगाइएका गोलभेँडा र सलाद सागका बिरुवा फस्टाएका छन्”, उनले भने, “परीक्षणका लागि जमिनमा फलामको फ्रेम र भवनको तेस्रो तलाको रेलिङबारमा गरि कूल दुई सय ७० बिरुवा लगाइएको छ ।”

अध्यक्षय पराजुलीका अनुसार आश्रमको छानाबाट वर्षात्को पानी सङ्कलन गरी मोटरको सहायताले पाइपमार्पmत सञ्चालन गरिएको छ । बिरुवालाई पोषणका रुपमा प्रयोग हुने न्युटेसन महँगो हुँदा उत्पादन लागत बढ्ने देखिएको उनले बताए ।

हाइड्रोपोनिक प्रविधि संयोजक सिद्धिकुमार रेग्मीका अनुसार गोदावरी नगरपालिकाको ठेचोस्थित कुशल गुरुङले सञ्चालन गरेको उक्त प्रविधिको स्थलगत अवलोनपश्चात् आश्रममा सो प्रविधिबाट तरकारीखेती सुरु गरिएको हो ।

पहिलो पटक सुरु गरिएको उक्त प्रविधिअन्तर्गत न्युटेसनको मात्रा नमिल्दा र खुला स्थलमा भएको हुँदा सोचेजस्तो नभए पनि आगामी दिनमा व्यवस्थित गर्दै आश्रमलाई आवश्यक तरकारी उत्पादन गर्ने अभियानमा जुटेको उनको भनाइ छ ।

आश्रममा समाजका विपन्न, असहाय र अपहेलित ज्येष्ठ नागरिक र सेवकसेविका गरी कूल ५५ जना आश्रित छन् । आश्रमको गोठमा सानाठूला गरी छ गाई रहेको बताउँदै रेग्मीले भने, “गाईको दूधले आमाबुवालाई पुगेको छ भने मलले वृद्धाश्रमको हातामा परम्परागतरुपमा मौसमअनुसारको तरकारीखेती गरिएको छ ।” रासस

Address

Madi
Bharatpur

Telephone

+9779855051026

Website

Alerts

Be the first to know and let us send you an email when कृषि शिक्षा -Agro tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कृषि शिक्षा -Agro tourism:

Share