Four Direction Travels And Tours Pvt Ltd

Four Direction Travels And Tours Pvt Ltd Cheapest Air-fare See and get amazed with our price offer
(1)

19/10/2025

नेपाली हिन्दुहरूकाे दाेश्राे ठुलाे तथा फुल र झिलिमिलि बत्ती काे पर्व तिहार तथा दिपावलि २०८२ काे पावन अवसरमा हाम्रा सम्पुर्ण ग्रहाक, शुभ चिन्तक, साझेदार कम्पनि नेपाल तगा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली मनहरूका दिपावलि २०८२ हार्दिक शुभकामना ।।
रबिन्द्र अधिकारी
प्रबन्ध निर्देशक
फाेर डिरेक्सन
भरतपुर-१०, चितवन
फाेन ०५६-४९०४४९/९८४५२१२५००

नेपाली हिन्दूहरूकाे महान चाड विजयादशमी २०८२ काे पावन अवसरमाहाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, साझेदार कम्पनीहरू, इष्...
29/09/2025

नेपाली हिन्दूहरूकाे महान चाड विजयादशमी २०८२ काे पावन अवसरमा
हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक, साझेदार कम्पनीहरू, इष्टमित्र एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नवदुर्गा भवानिले रक्षा गरून्, आपसी सद्भाव, मेलमिलाप र भाइचाराकाे सम्बन्ध झनै प्रगाढ बनोस् भन्ने हार्दिक कामना व्यक्त गर्दछाैं।

यस पावन पर्वले हामी सबैमा ऊर्जा, उत्साह र एकताको भावना भराेस, मुलुकमा शान्ति, समृद्धि र स्थायित्व कायम रहोस्, साथै व्यापार, व्यवसाय तथा उद्योग संचालनकाे लागि अनुकूल वातावरण सिर्जना होस् भन्ने शुभेच्छा व्यक्त गर्दछाैं।

शुभ विजयादशमी २०८२ काे हार्दिक मंगलमय शुभकामना !

बडा दशैं काे पहिलो दिन काे अबसरमा हाम्रा सम्पूर्ण ग्राहाक बर्ग शुुभ चिन्तक, शुभेच्छुक हरूका घटस्थापनाकाे हार्दिक  मंगलमय...
03/10/2024

बडा दशैं काे पहिलो दिन काे अबसरमा हाम्रा सम्पूर्ण ग्राहाक बर्ग शुुभ चिन्तक, शुभेच्छुक हरूका घटस्थापनाकाे हार्दिक मंगलमयलशुभकामना ।।

रबिन्द्र अधिकारी
प्रबन्ध निर्देशक

𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐃𝐡𝐚𝐦𝐚𝐤𝐚 𝐎𝐟𝐟𝐞𝐫 !!अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् ।  𝐇𝐄𝐀𝐕𝐘...
16/09/2024

𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐃𝐡𝐚𝐦𝐚𝐤𝐚 𝐎𝐟𝐟𝐞𝐫 !!
अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् । 𝐇𝐄𝐀𝐕𝐘 𝐃𝐈𝐒𝐂𝐎𝐔𝐍𝐓 को साथमा ।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥  𝐎𝐟𝐟𝐞𝐫!!अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् ।  𝐇𝐄𝐀𝐕𝐘...
13/09/2024

𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐎𝐟𝐟𝐞𝐫!!
अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् । 𝐇𝐄𝐀𝐕𝐘 𝐃𝐈𝐒𝐂𝐎𝐔𝐍𝐓 को साथमा ।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐞𝐞𝐣 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐎𝐟𝐟𝐞𝐫 !!अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् ।  ...
03/09/2024

𝐒𝐩𝐞𝐜𝐢𝐚𝐥 𝐓𝐞𝐞𝐣 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 & 𝐓𝐢𝐡𝐚𝐫 𝐎𝐟𝐟𝐞𝐫 !!
अब सबैभन्दा सस्तो मूल्यमा विदेशमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई सामान पठाउनुहोस् । 𝐇𝐄𝐀𝐕𝐘 𝐃𝐈𝐒𝐂𝐎𝐔𝐍𝐓 को साथमा ।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

𝐎𝐟𝐟𝐞𝐫 ! 𝐎𝐟𝐟𝐞𝐫 !! 𝐎𝐟𝐟𝐞𝐫 !!!आउदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अबसरमा सस्तो तथा सुलभ मुल्यमा विश्वक...
28/08/2024

𝐎𝐟𝐟𝐞𝐫 ! 𝐎𝐟𝐟𝐞𝐫 !! 𝐎𝐟𝐟𝐞𝐫 !!!
आउदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अबसरमा सस्तो तथा सुलभ मुल्यमा विश्वको जुनसुकै ठाऊॅंमा आफ्नो छोरी चेलिलाई सामान पठाऊनुपरेमा हामिलाई सम्झनुहोस् ।

हामि तपाईंको सामानसङ्गै खुशियाली पनि पठाउछौ ।।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

𝐎𝐟𝐟𝐞𝐫 ! 𝐎𝐟𝐟𝐞𝐫 !! 𝐎𝐟𝐟𝐞𝐫 !!!नेपालबाट सस्तो तथा सुलभ मुल्यमा बिश्वको जुनसुकै ठाउँमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई आउदै गरेको...
21/08/2024

𝐎𝐟𝐟𝐞𝐫 ! 𝐎𝐟𝐟𝐞𝐫 !! 𝐎𝐟𝐟𝐞𝐫 !!!
नेपालबाट सस्तो तथा सुलभ मुल्यमा बिश्वको जुनसुकै ठाउँमा आफ्नो आफन्तजन, साथिभाईहरूलाई आउदै गरेको नेपाली नारीहरुको महान चाड हरितालिका तीजको पावन अबसरमा आवश्यक सामानहरु पठाउनको लागि हामीलाई सम्झनुहोस् ।

हामि तपाईंको सामानसङ्गै खुशियाली पनि पठाउछौ ।।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

18/08/2024

बिश्वभर कुरियर सेवा ।। अाफ्नाे महत्वपुर्ण डकुमेन्ट भाडाकुडा कपडा,अाैषधि पठाउनु परेमा सम्झनु हाेस । नेपालिहरूकाे महान चाड तिजकाे अवसरमा विशेष छुटकाे ब्यबस्था सहित घरमै डेलिभरिकाे ब्यबस्था ।

यदि सस्तो तथा सुलभ मुल्यमा संसारको कुनैपनि ठाउॅंमा सामान र कागजात पठाऊनु परेमा हामिलाई सम्झनुहोस् ।हामि तपाईको सामान सगै...
07/08/2024

यदि सस्तो तथा सुलभ मुल्यमा संसारको कुनैपनि ठाउॅंमा सामान र कागजात पठाऊनु परेमा हामिलाई सम्झनुहोस् ।
हामि तपाईको सामान सगैं खुशि पनि पठाऊदछौ…।

𝑪𝒐𝒏𝒕𝒂𝒄𝒕 𝒖𝒔 𝒇𝒐𝒓 𝒅𝒆𝒂𝒊𝒍𝒆𝒅 𝒊𝒏𝒇𝒐𝒓𝒎𝒂𝒊𝒐𝒏.
Four Direcion travels & tours Pv.Ld
📍 Bharatpur-10 Hakim chowk
☎️056490449/9845212500/9855020449

Address

Bharatpur, Hakimchowk
Bharatpur
00977

Telephone

+9779855083036

Website

Alerts

Be the first to know and let us send you an email when Four Direction Travels And Tours Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Four Direction Travels And Tours Pvt Ltd:

Share