31/05/2025
मिति २०८२/०२/१० गते बाट केही दिनको लागि नौबिसे नागढुङा सडक खण्ड १०:३० देखि दिउँसो ३ बजे सम्म सडक बिस्तार को लागि बन्द हुने हुदा हाम्रो सेवा पर्सा बाट बिहान् ४ :१५ बजे हुने सम्पुर्ण हाम्रा यात्रुलाई जानकारी गराउदछौ 🙏🙏
9855083677,9841481677 सुरज सुवेदी
काठमाडौं बाट दिउँसो २ बजे छुट्ने जानकारी गर्दछौ
पहिलो सेवा बिहान् ४:१५ बजे
हाम्रो सेवा जारी छ 🙏🙏🙏