Visit Dhorpatan

Visit Dhorpatan Dhorpatan, with its captivating landscapes, wildlife diversity, and cultural heritage.
(1)

नमस्ते सम्पूर्ण दर्शक मित्रहरू !

हामी तपाईलाई "Visit Dhorpatan" नामक च्यानलमा हार्दिक स्वागत गर्दछौं।

हाम्रो मुख्य उद्देश्य स्थानीय मौलिक कला, संस्कृति, ढोरपाटन तथा आसपासका क्षेत्रहरूमा मौसमी रूपमा बसोबास गर्ने समुदायहरूको जीवनशैली, विविध ज्ञान र क्षेत्रको अनुसन्धानात्मक सामग्री प्रस्तुत गर्नु हो। साथै, स्थानीय परम्परागत खानपान शैली, पर्यटन प्रवर्द्धनका लागि गन्तव्यस्थलहरूका भिडियो सामग्रीहरू तथ

ा स्वदेश–विदेशका विविध गतिविधिहरू सम्प्रेषण गरी ज्ञान र मनोरञ्जन प्रदान गर्नु पनि हाम्रो उद्देश्य हो।

यस च्यानलमार्फत तपाईंले नेपाली भाषामा विभिन्न विषयवस्तुहरू सिक्न, सुन्न र हेर्न सक्नुहुनेछ। मुख्यतया हामी पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्नुका साथै नयाँ गन्तव्यहरूको खोजी र पर्यटन प्रवर्द्धनमा केन्द्रित रहनेछौं।

हामी विश्वास गर्दछौं कि यस्ता गतिविधिहरूले सामाजिक रुपान्तरणमा सकारात्मक योगदान पुर्‍याउनेछन्।

यदि तपाईंलाई हाम्रो गतिविधिप्रति रुचि छ भने कृपया https://www.youtube.com/ च्यानललाई सब्सक्राइब गर्नुहोस्। धन्यवाद!

प्रायोजक वा व्यापारसम्बन्धी सोधपुछका लागि:
📧 [email protected]

25/07/2026
Land of flowers
11/07/2026

Land of flowers

Current weather of Dhorpatan valley
11/07/2026

Current weather of Dhorpatan valley

07/07/2026

टेलिभिजन प्रस्तोता, उद्यमी, सामाजिक अभियन्ता तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा ढोरपाटनको मनमोहक प्राकृतिक सौन्दर्यमा रमाइरहेकी छन्।

***a

07/07/2026

चुङ्ग्री बुकीपाटनबाट देखिएको निसेलढोर र मस गाउँको मनमोहक दृश्य।

07/07/2026

Malvika s***a visited Dhorpatan

Address

Dhorpatan
Burtibang
33300

Alerts

Be the first to know and let us send you an email when Visit Dhorpatan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit Dhorpatan:

Shortcuts

Share