Discovery news

Discovery news Discover news

ॐ  गणेशाय नम:
27/09/2022

ॐ गणेशाय नम:

किन  गर्छन  अ्मेरिका जान येति धेरै   खर्च ?
27/09/2022

किन गर्छन अ्मेरिका जान येति धेरै खर्च ?

एक महिनाअघि अमेरिका जान हिँडेका विनोदको भारतमा डेंगीका कारण मृत्यु , ४५ लाख खर्च गरेर सपनाको शहर हिडेका उनको सपना ...

18/05/2021

बुटवल । रुपन्देहीको सैनामैनाकी ३ वर्षिया बालिकाले कोरोनालाई पराजित गरेकी छन् । ३ वर्षिया (२वर्ष १० महिना) की प्राप्ति बानियाले छोटो समयमा नै कोरोनालाई पराजित गरी कोरेनामुक्त भएकी हुन् । परिक्षण पछि संक्रमण देखिएको १० दिनमा पुनः परीक्षण गर्दा उनलाई नेगटिभ देखिएको छ । सो क्षेत्रका व्यवसायी बुवा रितु बानियालाई कोरोना देखिएको केही दिनमा उनको स्वाब परीक्षण गरिएको थियो। सैनामैना–३ हाट बजार घर भएका बानियामा १३ दिन अगाडि कोरोना देखिएको थियो ।

उनले भने ‘ लक्षण देखिएको एक हफ्तामा मैले बुटवल गई पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखियो । मलाई पोजेटिभ देखिएपछि घरमै आइसोलेशन बसे । २–३ दिनपछि श्रीमती र नानूमा पनि लक्षण देखियो ।’ उनीहरुको भने सैनामैना नगरपालिकाले सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षण कार्यक्रम अन्तर्गत परीक्षण गरिएको उनले जनाए । त्यहाँ उनीहरु दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आमा ध्रुब कार्की बानिया र छोरी प्राप्ति कार्की घरमै आइसोलेशनमा बसेका थिए ।

परिवारनै आइसोलेशनमा रहँदा डाक्टरको सल्लाह अनुसार प्राप्तिलाई प्यारासिटामोल,भिटामिन सि र डी खुवाउनुका साथै निरन्तर तातोपानी र पोषणयुक्त खाना खुवाएको उनका बुवा रितु बानियाले जनाए । मंगलबार पुनः परीक्षण गराउँदा प्राप्ती र उनकी आमा दुबैमा कोरोना नेगटिभ देखिएसँगै उनीहरु कोरोनामुक्त भएका छन् । उनका बुवाको भने तीन दिन अघि गरिएको परीक्षणमा नेगटिभ नतीजा आएको थियो ।

खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकार...
16/05/2021

खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन्।

ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार त्यहाँको स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपालमा अक्सिजन सिलिन्डर पठाएका छन् । नेपाल एयरलाइन्सको वाइड बडीमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।

राजदूत पराजुलीले यस्तो कोरोना कहरको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्। साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् ।

शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर आजै नेपाल एयरपोर्ट आइपुग्ने र भोलि नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

16/05/2021

#लकडाउन_लाई_लापरबाही_गर्दा 😥😥😥
एक दिन...
अचानक ज्वरो आउछ ! घाँटी दुख्न थाल्छ ! स्वास फेर्न कठिन हुन्छ! बास्ना र स्वाद हराउँछ..!!
COVID टेस्ट गरिन्छ,
३ दिनसम्म लगातार तनाव भएपछि , जब टेस्ट पोजेटिभ आउछ....
अनि एम्बुलेन्स घरमा आइपुग्छ😌
छिमेकिहरु झ्यालबाट तिमिलाई हेरि रहन्छन् 😌
कसैको तिमिप्रति सदिच्छा भएपनि😌😌
केही मनहरु तिमिप्रति हासिरहेका हुनेछन्😂
एम्बुलेन्ससंग आएका स्वास्थ्यकर्मीहरुले तिम्रा दैनिक प्रयोग गरिने सामाग्री र लुगा राख्नु भनेपछि..
बिचरा तिमी😌😌😎
घरवालाहरु तिमिलाई एकोहोरो नियालि रहन्छन् ..
तिम्रा आखाहरु आँसु बोल्न थाल्छन्😌😑
त्यातिखेर नै.......
"ल छिटो गर्नुस " आवाज आउछ,
एम्बुलेन्सको ढोका बन्द हुन्छ.... साइरन बज्न थाल्छ...
अनि त्यो टोल सिल गरिदिन्छ
अनि १४ दिनसम्म नितान्त एक्लै बस्न भनिन्छ..
२ पटकको जिबनयोग्य खाना त पाइयला, तर
TV, mobile सबै अदृश्य हुन्छन्...
बन्द कोठाको पर्खालमा अतीत अनि भबिष्यको दृश्य देखिन थाल्छन् ....
यदि तिमी ठिक भय त.. ठिक...
त्यो पनि ३ टेस्ट रिपोर्ट नेगेटिभ आयो भने..
अनि घर फिर्ता....
तर
यदि उपचारको क्रममा कुनै अनोहानी भयो भने😌
त्यो तिम्रो शरिरलाइ प्लास्टिकले रैप गरेर सिधै
शबदाहगृह....
सायद तिम्रा आफ्नाका लागि अन्तिम दर्शन सम्भव नहोला😐😐😐
मात्र परिवारलाइ एउटा डेथ सर्टिफिकेट...
र खेल खतम😌😌😌😌

बिचरा गयो...... राम्रो मान्छे थियो
त्यसैले,
बिना मतलब घर बाहिर ननिस्क..
#घरमै सुरक्षित बस....
बाह्य जगतको मोह अनि कुरालाई हल्का लिने बानी त्याग।
सम्झ...
#जीवन_अनमोल_छ।
#त्यसैले_घरमै_बस_सुरक्षित_बस।

03/11/2020

अब प्रचण्डले ज्ञानेन्द्रसङ्ग मिलेर
पालैपालो राजा बनौ भन्न बेर छैन।
😅😅😅

http://elivenepal.com/News/33292
03/01/2018

http://elivenepal.com/News/33292

सुन्दा अचम्म लाग्न सक्छ, तर फोटो खिच्दा पनि बच्चालाई इन्फेक्सन हुन्छ । आजभोलि जन्मिन नपाउँदै

http://onlivenepal.com/news/10263
03/01/2018

http://onlivenepal.com/news/10263

By Livenepal | January 1, 2018 0 Comment काठमाडौं । जिल्ला कमिटी रुपन्देहीको सचिवालयको विशेष बैठकले ५ नम्बर प्रदेशको राजधानी रुपन्देही ज...

http://elivenepal.com/news/21228
03/01/2018

http://elivenepal.com/news/21228

काठमाडौं : प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको

Address

Butwal

Telephone

9847358955

Website

Alerts

Be the first to know and let us send you an email when Discovery news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share