Xian Tours & Travels Pvt. Ltd.

Xian Tours & Travels Pvt. Ltd. A place for complete vacation, travel and transfer arrangements.

07/10/2021

सियान् टुर्स एण्ड ट्राभलस्को तर्फबाट सम्पूर्ण ग्राहक वर्ग एवं इर्ष्टमित्रहरूमा नवरात्र आरम्भ (घटस्थापनाको) हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं 🇳🇵

हिमाली एवं पहाडी जिल्लामा बस्नुहुने आदरणिय आमा बुवा, दाजु भाई, दिदी बहिनी लगायत​ सम्पूर्ण नेपालीहरुमा फागुन शुक्ल पूर्णि...
29/03/2021

हिमाली एवं पहाडी जिल्लामा बस्नुहुने आदरणिय आमा बुवा, दाजु भाई, दिदी बहिनी लगायत​ सम्पूर्ण नेपालीहरुमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

त्रेता युगमा विष्णुका परम् भक्त प्रह्लादलाई मार्नको लागि हिरण्यकश्यपुले विभिन्न जालहरू बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट जलेर नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हादलाई काखम लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका आफैं जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्षमा यो पर्ब मनाइने गरिन्छ ।

प्रकृतिले काँचुली फेर्ने क्रममा वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ।

रङ्गहरूको चाड होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू दलेर​ एक अर्कालाई रङ्गिन बनाउँछन् । रंगले हाम्रो मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ। विभिन्न रंगको आफ्नै महत्व​ रहेको पाईन्छ ।
जस्तै:
>रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ।
>हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ। यसलाई जीवनशक्तिको >भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ।
>पहेंलो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ।
>नीलो रङ्गलाई धर्मयुद्धको प्रतीक मानिन्छ ।

-सियान टुर्स एण्ड ट्राभल्स परिवार
बुटवल ,
सम्पर्क नंबर​ : ९८५७०७५७५३

Few seats available for Butwal- Rara trip.  Contact 9857075753 to book your spot.BUTWAL - RARA6N/7D TourCOST: NPR 16,500...
12/03/2021

Few seats available for Butwal- Rara trip. Contact 9857075753 to book your spot.

BUTWAL - RARA
6N/7D Tour
COST: NPR 16,500/per person - via 4WD Scorpio (7-8 pax)

Itinerary:
Day 01: Butwal/Bhairahawa to Surkhet
Day 02: Surkhet to Kalikot(Manma)
Day 03: Manma to Rara. Explore Rara in the evening.
Day 04: Explore Rara Lake and drive from Rara to Manma
Day 05: Manma to Kohalpur/Surkhet
Day 06: Surkhet to Butwal/ Bhairahawa

INCLUSIONS:
◾Round trip via 4WD Scorpio
◾2 Overnight stay at Surkhet
◾2 overnight stay at Manma
◾1 overnight stay at Rara
◾Meals (Breakfast, Lunch, Dinner)
◾Sightseeing Tours and Local culture exploration.

14/11/2020
13/11/2020

सियान् टुर्स एण्ड ट्राभलस्को तर्फबाट सम्पूर्ण ग्राहक वर्ग एवं इर्ष्टमित्रहरूमा काग तिहारको हार्दिक मङ्गलमया शुभकामना व्यक्त गर्दछौं |🇳🇵

13/11/2020

सियान् टुर्स एण्ड ट्राभलस्को तर्फबाट सम्पूर्ण ग्राहक वर्ग एवं इर्ष्टमित्रहरूमा 2076 सालको दिपावलीको हार्दिक मङ्गलमया शुभकामना व्यक्त गर्दछौं |🇳🇵
On this auspicious and sparkling festival of lights, may the glow of lamp illuminate your life and brings joy, prosperity and happiness to you and your family. Happy Tihar✨🎆

Domestic तथा International Flight टिकट​  साथै ईन्डियन​ ट्रेन टिकट अग्रिम बुकिङ गर्नु परेमा सियान टुर्स एन्ड ट्राभल्स लाई...
29/09/2020

Domestic तथा International Flight टिकट​ साथै ईन्डियन​ ट्रेन टिकट अग्रिम बुकिङ गर्नु परेमा सियान टुर्स एन्ड ट्राभल्स लाई सम्झनु होला ।
✈️✈️For Flight Tickets Booking
🚉🚉 For Indian Train Reservation.
📞 071-544603
📱9857075753

20/09/2020

Address

Butwal
32907

Alerts

Be the first to know and let us send you an email when Xian Tours & Travels Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Xian Tours & Travels Pvt. Ltd.:

Share

Category