Dhorpatan tour's $ travels pvt ltd

Dhorpatan tour's $ travels pvt ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dhorpatan tour's $ travels pvt ltd, saljhandi 1 jhimjhima ruphandi, Butwal.

20/11/2017

धारापानि मैदानका हरि प्र भट्टराई को हत्या प्रती किन माैन छ प्रहरी
अमित पाैडेल सालझणडि
करिव 40 दिन पहिले बेपत्ता धारापानिका हरि प्रसाद भट्टराई 10 दिन पहिले फुदवांग काे जंगलमा मृत अवस्थामा फेला परेका थिय । तर यतिका दिन बितिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेकाे छैन । नवलपरासिकाे डेडगाँउ मा बि मा माबि तहका थाई शिक्षक प्रति किन वास्ता गरिरहेकाे छैन सराेकारवाला निकाय । बेपत्ता भयकाे पहिलाे दिन भट्टराईका परिवारजन चाैकिमा रिपोर्ट लेखाउन जादा प्रहरीले नचाईदाे कुरा गरि बेवास्ता गरेकाे अाराेप लगाउछन पिडित परिवारजन । प्रचण्ड पुष्पकुमार दाहालका छाेरा प्रकास दाहालकाे निधन हुदा देशव्यापी अनुसन्धान हुने तर गरिब जनता काे हत्या हुदा परिवारले निसाफ पनि नपाउने
याे घटना अब अर्घाखाँची प्रहरि लाई नदिई अलि राम्रो अनुसन्धान बिभागलाई दिन जरूरि छ ।
कृपया सेयर गरि याे खवर सरकार मा पुयाउन सहयाेग गराै

http://annapurnapost.com/news-details/79992
11/09/2017

http://annapurnapost.com/news-details/79992

झापाको दमक नगरपालिका-५ मा आइतबार छोराको खुकुरी प्रहारबाट आमा घाइते भएकी छिन्। २४ बर्षीय छोरा शिव कुमार सतारले अपरान्ह ४ बजेतिर सोही ठाउँका

11/08/2017
04/07/2017

सवारी लाइसेन्स लिन अबदेखि
नयाँ नियम लागू हुने भएको छ । महानगरीय ट्राफिक
प्रहरी महाशाखाले जनाए अनुसार अब लिखित र
ट्रायल पास गरेर लाइसेन्स पाइने छैन । अब लाइसेन्स लिनका
लागि ‘रोड टेस्ट’ अनिवार्य रुपमा पास गर्नुपर्ने हुन्छ ।
आवेदकले अब ‘रोड टेस्ट’ अन्तर्गत एक घण्टा रोडमा
सवारी कुदाउनुपर्नेछ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले
यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न
लागेको हो। लिखित परीक्षा पछि अब ह्याण्डलिङ
टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल
लिखितपछि ट्रायलमा पास भएपछि लाइसेन्स दिने गरिएको छ।
यदी रोड टेस्टमा फेल भएमा लिखित
परीक्षा मात्रै नदिई अरु पुनः दिनुपर्ने भएको छ।
केही दिनपछि नै लागू गर्नेगरी
तयारी अन्तिम अवस्थामा पुगेको
महानगरीय ट्राफिक प्रहरी महाशाखाले
जनाएको छ।
विकसित धेरै देशहरुमा यस्तै व्यवस्था रहेकाले वैज्ञानिक
बनाउन नेपालमा पनि लागू गर्न लागिएको ट्राफिक
प्रहरी महाशाले जनाएको छ ।
यस्तै काठमाडौंमा बढ्दो धूलो कम गर्न उपत्यकाका चारवटै नाकामा
वासिङ सेन्टर राखिने महाशाखाले जनाएको छ ।
धुलाम्य र हिलाम्य गाडी
उपत्यका प्रवेशमा रोक
महानगरीय ट्राफिक प्रहरी महाशाखा
उपत्यकामा धुलाम्य र हिलाम्य भएका सवारी साधन
प्रवेशमा रोक लगाउने भएको छ । उपत्यका बाहिरबाट आएका
सवारी साधन धुलाम्य र हिलाम्य भएर आउँदा
उपत्यकामा प्रदुषण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न
गाडी धोएर मात्र प्रवेश गर्न पाउने नियम लागू
गराउने तयारी गरेको हो ।
यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक
प्रहरी महाशाखा लगायतका सरोकारवाला संस्थाहरु
हिलो र धुलैधुलो भएको गाडी उपत्यका प्रवेशमा रोक
लगाउन सहमत भएका छन्।
४ नाकामा वास सेन्टर
उपत्यका भित्रिने गाडीको हिलो र धुलो पखाल्न
उपत्यकाका प्रवेश गर्ने मुख्य चार नाकामा वास सेन्टर
( गाडी धुने ठाउँ) राखिने महाशाखाले जनाएको छ ।
उपत्यका छिर्ने मुख्य नाका नागढुंगा, फर्पिङ, जगाते र मुड्खुमा
वास सेन्टर राखिने छ ।
ट्रक, बस, कार जीप, मोटरसाइकल उपत्यका प्रवेश
गर्ने अघि हिलो र धुलो छ कि छैन भनेर नाकामा ट्राफिक
प्रहरीले जाँच गर्ने व्यवस्था गर्न लागिएको हो ।
नाकाहरुमा राखिन लागेको वास सेन्टरमा पैसा तिरेर आफ्नो
गाडी धुनुपर्नेछ। नाकाहरुमा बनाइन लागेको वास
सेन्टरमा एक पटकमा १० वटा गाडी धुन सक्ने
सुविधा हुनेछन्।
उपत्यका बाहिरबाट आ

04/07/2017

बाणगंगा न•पा•
मेयर
कांग्रेस : 12736
एमाले : 11340
उप-मेयर
एमाले : 11993
माओ - 9678
By amit poudel-annapurna post

04/07/2017

Election Update: Mayor/ Chair: Nepali Congress: 106 Wins.23 Leads.CPN-UML: 124 Wins.20 Leads. Maoist Kendra: 36 Wins.4 Leads.
Amit poudel -annapurna post

banganga multiple campus ko 18 gata huni chunab maa nea b group lai votting garau.......
27/02/2017

banganga multiple campus ko 18 gata huni chunab maa nea b group lai votting garau.......

02/01/2017

लोक सेवा आयोग को पदपुर्ति बारे सुचना
amit poudel saljhandi

लोक सेवा आयोग बुटबल को नायब सुब्बा खरिदार पदको पदपुर्तिका लागि यहि पौष को 29 अगाबै बिग्यापन फारम प्रकाशित गरिने भयकाले सम्पुर्ण तयारि गर्नु भयका जनतामाझ सुचना प्रकाशित गरिन्छ ।

19/12/2016

नमस्कार ।
नेपाल अपांग सरोकार केन्द्र बुटवल रूपनदेहि का पुव सनचालक वालकृषण गौतम bg aananda क

Address

Saljhandi 1 Jhimjhima Ruphandi
Butwal
0488602

Alerts

Be the first to know and let us send you an email when Dhorpatan tour's $ travels pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share