Mero Butwal मेरो बुटवल

Mero Butwal मेरो बुटवल Butwal (Nepal: बुटवल) is a city in southern Nepal in Rupandehi District, in Lumbini Zone—of which it is the administrative center.

22/05/2026

योजना बनाउनुहोस् र यी बिदाहरूको सदुपयोग गर्नुहोस्! The

Happy Int’l Tea Day to all ❤️चियाको एउटा कपसँग कतिका सम्झना गाँसिएका हुन्छन् नि! कसैको बिहान, कसैको प्रेम, कसैको मित्रता...
21/05/2026

Happy Int’l Tea Day to all ❤️
चियाको एउटा कपसँग कतिका सम्झना गाँसिएका हुन्छन् नि! कसैको बिहान, कसैको प्रेम, कसैको मित्रता, त कसैको संघर्षका कथा। ☕
तपाईंको चियासँग जोडिएको सबैभन्दा मनपर्ने याद कुन हो? सुनाउनुहोला 💬

21/05/2026

“आज बिहीबार, पशुपतिनाथको दर्शनबाट सबैका मनोकामना पूरा होऊन्। आजको दिन हामी सबैका लागि शुभ र प्रेरणादायक बनोस्! “ #पशुपतिनाथ #बिहीबार #नेपालकोधर्मयात्रा”“ ”

मनकारी मीनबहादुर गुरुङको महादानमीनबहादुर गुरुङ ले मानवसेवाको उदाहरण प्रस्तुत गर्दै बाल अस्पताल भवन निर्माणका लागि ७१ करो...
20/05/2026

मनकारी मीनबहादुर गुरुङको महादान

मीनबहादुर गुरुङ ले मानवसेवाको उदाहरण प्रस्तुत गर्दै बाल अस्पताल भवन निर्माणका लागि ७१ करोड रुपैयाँ सहयोग गरेका छन्।

भाटभटेनी सुपरमार्केट का सञ्चालक गुरुङले बालबालिकाको उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित उक्त रकम दान गरेका हुन्। उनको यो सहयोगलाई स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रबाट गरिएको ठूलो परोपकारी योगदानका रूपमा हेरिएको छ।

सामाजिक उत्तरदायित्व र सेवाभावका कारण गुरुङको यो कदमलाई धेरैले प्रशंसा गरेका छन्।

“चैत १३ गते शपथ लिएको बालेन नेतृत्वको सरकारले आज ५० दिन पूरा गरेको छ।यी ५० दिनलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ?सरका...
17/05/2026

“चैत १३ गते शपथ लिएको बालेन नेतृत्वको सरकारले आज ५० दिन पूरा गरेको छ।
यी ५० दिनलाई तपाईंले कसरी मूल्यांकन गर्नुहुन्छ?
सरकारको कामलाई १०० पूर्णाङ्कमा कति अंक दिनुहुन्छ?” — ***nShah ***n

हिन्दू परम्परा अनुसार भोलीदेखि मलमास (अधिकमास) सुरु हुँदैछ ।यस अवधिमा व्रतबन्ध, विवाह, पुराणवाचन, नयाँ तीर्थयात्रा जस्ता...
16/05/2026

हिन्दू परम्परा अनुसार भोलीदेखि मलमास (अधिकमास) सुरु हुँदैछ ।
यस अवधिमा व्रतबन्ध, विवाह, पुराणवाचन, नयाँ तीर्थयात्रा जस्ता कार्यहरू गर्न नहुने मान्यता रहेको छ ।
तर नियमित व्रत, पूजापाठ, मन्दिर दर्शन, दैनिक वस्तु खरिद, नित्यकर्म, पास्नी, न्वारान लगायतका कार्य गर्न मिल्ने धार्मिक विश्वास रहिआएको छ ।
“यस मलमासमा धर्म, साधना, सेवा र आत्मशुद्धिमा मन लगाऔं ।”

15/05/2026

शुभ प्रभात 🙏 आज शनिबार। शनिको दशा र बक्र दृष्टि कसैलाई नपरोस् । शनि देवको कृपाले सबैको जीवन सुख, शान्ति र समृद्धिले भरियोस्।
ॐ शं शनिश्र्चराय नम: 🖤🙏 , , #शनिदेव #शनिवार .

14/05/2026

भ्रष्टाचारीहरूलाई कारबाहीको चेतावनी।” , , , ,

रुपन्देहीको बुटवलमा जिउँदो कछुवा बेच्दै हिँडेका एक व्यक्तिलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। उनी कछुवासहित नियन्त...
13/05/2026

रुपन्देहीको बुटवलमा जिउँदो कछुवा बेच्दै हिँडेका एक व्यक्तिलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ। उनी कछुवासहित नियन्त्रणमा छन्।
नेपालमा कछुवा संरक्षित वन्यजन्तु हो। जिउँदो कछुवा बेचबिखन, ओसारपसार वा राख्नु अवैध छ। यो वन ऐन र वन्यजन्तु संरक्षण ऐन अनुसार गम्भीर अपराध मानिन्छ।

13/05/2026

प्रधानमन्त्री बालेन्द्र संसदमा नीति र जवाफ” #नेपालनीति #संसदविवाद #नेपालीराजनीति

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Mero Butwal मेरो बुटवल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share