Mission PM Gagan Thapa

Mission PM Gagan Thapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mission PM Gagan Thapa, Pokhara-6, Lakeside, Chitwan.

15/03/2026

सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।
👉 विस्तृत:https://ekantipur.com/politics/2026/03/15/nepali-congress-president-thapa-and-other-office-bearers-meet-with-the-prime-minister-47-36.html

15/03/2026

निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण योगदानका लागि प्रधानमन्त्री सुशीला कार्कीले कांग्रेस सभापति गगन थापालाई धन्यवाद व्यक्त गर्नुभएको छ।
जेन्जी आन्दोलन पछी लोकतन्त्र र संबिधान प्रती प्रतिबद्ध रहदै शान्तिपुर्ण निर्वाचनका लागि सधैं तयार रहदै सरकारलाई सकारात्मक सहयोग कांग्रेस र नेतृत्व गगनले गरेका थिए।
निर्वाचनको जय वा पराजयको भयबाट मुक्त रहेर निर्वाचन गराउने अभिभारा पूरा गर्नका निम्ति कांग्रेसले खेलेको भुमिकाको लागि प्रधानमन्त्रीले धन्यवाद ब्यक्त गर्नु भयो।

राष्ट्रिय शक्ति हो कांग्रेस, देश र लोकतन्त्र प्रती सधै प्रतिबद्ध त्यसैले गर्व लाग्छ- कांग्रेस हुनुमा।

28/02/2026
26/02/2026

देश बदल्न तपाईंको मतको योगदान महत्वपूर्ण हुनेछ !🌳🇳🇵🙏

25/02/2026
24/02/2026

Address

Pokhara-6, Lakeside
Chitwan
33700

Alerts

Be the first to know and let us send you an email when Mission PM Gagan Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share