Times of Daman

Times of Daman Tourist Destination ( listed in www.lonelyplanet.com) It is halfway between Kathmandu and Hetauda at 2320m.
(223)

Daman is a village in the central part of Nepal, located in the district of Makwanpur. Daman on the Tribhuvan Highway has probably the finest view of the Himalayas extending on a good day from Dhaulagiri in the west to Everest in the east.[1] The Everest Panorama Resort there has a helipad. Daman is a small village situated at an altitude of 2320 metres and 100 kilometres southwest of Kathmandu, t

he capital city of Nepal. The village provides a grandeur view of The Himalayas with Mt. Everest in the east. The village lies on the Tribhuvan Highway, one of the adventurous highways in Nepal. The village also contains a resort - Panorama Resort, which also has a helipad in its premises. Since the village lies in the outskirt of Kathmandu, it provides a great opportunity for the people residing in Kathmandu to observe its beauty and use for means of recreation. Also, during winter snowfall occurs in the hills which augments the beauty of the village to inexplicable point.

25/01/2025

Monastery being build located at Daman Nepal ..

11/01/2025

सूचना ।।

आम पर्यटकहरुमा यो जानकारी गराईन्छ कि मकवानपुर जिल्ला थाहा नगरपालिकाको पर्यटकिय क्षेत्र दामन-सिमभन्ज्याङ्मा अहिले हिउँ परेको छैन।। तर मौसम भने एकदमै सफा र घमाईलो रहेको छ।। बिहान र बेलुका तापक्रम -३/४ सम्म पुग्ने भएकोले चिसो भने धेरै छ ।।
जानकारीको लागि हेर्दै गर्नुहोला।।
धन्यवाद ।।

12/11/2024

मेरो देश

सम्पन्नताकि देवी सिता जन्मेको देश
सिद्धार्थ गौतमले बुद्धत्व पाएको देश
सनातन हिन्दु र बौद्ध धर्म
प्रारम्भ भएको देश
धार्मिक सहिष्णुताले सजिएको देश
सगरमाथाले सधैं शिर उचो राखेको देश
अनि म जन्मेको देश।।

तर ती नर- पिचासहरुले शासन गरिरहेको यो देशले
केहि वर्षपछि काँचुली फेर्नेछ
भ्रष्ट राजनितीको अन्त्य हुनेछ
कुपुत्र नेतागणको पतन हुनेछ
सुपुत्रहरुले देश चलाउनेछ
छिमेकि रास्ट्र भारत अनि चीनसितको
सिमानामा सुरक्षाका पर्खाल ठडिनेछ।।

पलायन भएका देशका सन्तानहरु
गाउँ फर्किनेछन्
सुख,शान्ति र समृद्धि छाउनेछ
बिकासको बाढीले देश सम्पन्न हुनेछ
अन त्यो गाउँ स्वर्गको एक टुक्रा हुनेछ भने
मेरो देश एक सिङ्गो स्वर्ग हुनेछ ।।

जय मातृभुमी।।

©दावा शेर्पा

हामिले चाहेको समृद्ध नेपाल।।
11/10/2024

हामिले चाहेको समृद्ध नेपाल।।

01/08/2024

हङ्गेरी भन्दा कम सुन्दर छैन।।

नेपालको पहिलो भ्यु टावर जसको वास्तविक नाम शितल भ्यु टावर हो। २०७२ देखि बन्द भए यता २०८० सालमा पुनः संचालनमा आएको छ र अहि...
29/03/2024

नेपालको पहिलो भ्यु टावर जसको वास्तविक नाम शितल भ्यु टावर हो। २०७२ देखि बन्द भए यता २०८० सालमा पुनः संचालनमा आएको छ र अहिले यो धरोहर साच्चै नै सिगारिएको छ।। थाहा नगरपालिकाले एउटा टेलिस्कोप राखिदिएको बाहेक भुकम्पले असर गरेको भ्यु टावरको मर्मत,सम्भार र व्यवस्थापन एवं थप बिकासको निम्ति केही गर्ने इच्छा नदेखाएको देखिन्छ ।।

17/03/2024

Address

44100 Thaha/04
Daman
44100

Alerts

Be the first to know and let us send you an email when Times of Daman posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Times of Daman:

Share