Nepalese Culture & Traditions

Nepalese Culture & Traditions it's about Neplese calture and therre activities

30/11/2014

नरेन्द्र मोदीलाई चीठी

भारतीय प्रधान मन्त्री ज्यु,

तपाईले अहीलेको परीवेसमा हामी नेपाली र
नेपाललाई गर्नु भएको सहयोग प्रसंसा योग्य छ॥

हो हामी गरीब छौ , हाम्रै कारणले ,

हामीलाई जो कोहीले पनी सहयोग गर्यो भने
पनी उसको प्रसंसा गर्छौ तर यस्को मतलब
यो हैन की हाम्रा लागी सहयोग मात्रै
ठुलो कुरा हो ।

हेर्नुस हाम्रो लागी त सीक्कीम ठुलो कुरा हो ,
दार्जीलीङ ठुलो कुरा हो , टीष्टा र
कांगडा ठुलो कुरा हो , बरु अबको दीन
देखी तपाईले
केही सहयोग गर्नु पर्दैन , यदी तपाईले सहयोग
नगर्दा नै
हामीले खानै पाउँदैनौ भने पनी हामी एक छाक
भोकै बस्न पनी तयार छौ तर हामीलाई
हाम्रो माटो चाहीन्छ ॥

पुर्खाको बलीदानले पाएको जमीन हामीलाई
चाहीन्छ ।

हुन त तपाईको यसमा केही पनी दोष छैन , सबै
हाम्रै देसका दानवहरुले गरेका हुन् ।

तर तपाई एउटा ईमान्दार नेता हुनुहुन्छ भन्ने
हामीले सबै तीर सुनेका छौ, तपाई साँच्चै तपाई
ईमान्दार हुनुहुन्छ भने हाम्रो माटो हामीलाई
फीर्ता दीनुहुनेछ भन्ने ठुलो आस छ tl।

हामी त आफुलाई भन्दा धेरै हाम्रो माटोलाई
मायाँ गर्छौ , हाम्रो देसलाई मायाँ गर्छौ ।

तपाईलाई बीस्वास लाग्दैन भने नेता बाहेक
जो कोही नेपालीलाई सोध्न सक्नु हुन्छ

देसको मायाँ कती छ भनेर , उसको जवाफले सायद
तपाईको पनी आँखा रसाउने छ ॥

बरु हामीलाई बीजुली चाहीदैन ,

हामी अन्धकार मै रमाउन सक्छौ , आफुले सके
उज्यालोमा बसौला हैन भने हामी केही गुनासो गर्ने छैनौ ।

हाम्रा यी कैयौँ हीमालहरुले , अनी लुम्बीनीले
सन्सार भरी नै ज्योती फैलाई दीएको छ भने
हामीलाई यो कथीत उज्यालो चाहीएको छैन ।

हामीलाई मीचीएको भुभाग चाहीएको छ ॥

यदी तपाई नेपाललाई यती धेरै मायाँ नै गर्नु
हुन्छ भने ई हाम्रा देसका नेताहरुलाई आफु सङ्गै भारत लगेर एकएक वटा भवन कीनेर बस्न दीनु होला ,

अनी हाम्रो माटो हामीलाई फीर्ता दीनु होला।

हामीलाई हाम्रो देसको एक दमै मायाँ छ ,

यी ६०१ शभासद रुप धारण गरेका दानवहरुको हामीलाई माया छैन , कुनै पनी नेताको माया छैन
हामीलाई ।

हामीलाई मीचीएको सीमानाको मायाँ छ

धन्यवाद

मोदी सम्म नपुगे पनी कपी पेस्ट वा सेयर
गरीदीनु भयो भने हाम्रा देसका नालायक हरु सम्म
चाही पुग्छ
॥ कपी पेस्ट सेयर जे गर्न मन लाग्छ गरीदीनु होला

Address

Gorakshya Tole
Dang District
22414

Telephone

9847956550

Website

Alerts

Be the first to know and let us send you an email when Nepalese Culture & Traditions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share