Real Heaven Nepal

Real Heaven Nepal Let's go to explore magical places

Founder & Admin: Hem Bohara
Official Page of Real Heaven Nepal | Hem Bohara
(2)

जय बडिमालिका माता 🙏❤️माताले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सदैव रक्षा प्रदान गरून्।जय बडिमालिका! 🚩🙏Pic : Thapa G
30/08/2026

जय बडिमालिका माता 🙏❤️
माताले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सदैव रक्षा प्रदान गरून्।
जय बडिमालिका! 🚩🙏

Pic : Thapa G

प्रकृतिको अदभूत कलाकालीगण्डकीले बनाएको घुमारीघाट नबलपुरPic : Manoj Acharya
30/08/2026

प्रकृतिको अदभूत कला
कालीगण्डकीले बनाएको घुमारीघाट नबलपुर

Pic : Manoj Acharya

आज जनैपूर्णिमा तथा बडिमालिका धार्मिक मेलाको अन्तिम दिन ऐतिहासिक एवं पवित्र बडिमालिका मन्दिरमा विधिपूर्वक पूजा–आराधना सम्...
27/08/2026

आज जनैपूर्णिमा तथा बडिमालिका धार्मिक मेलाको अन्तिम दिन ऐतिहासिक एवं पवित्र बडिमालिका मन्दिरमा विधिपूर्वक पूजा–आराधना सम्पन्न भएको छ। 🕉️🌺

बडिमालिका माताको कृपा सबैमा रहोस्, सबैको सुख, शान्ति र समृद्धिको कामना। 🙏❤️

Pic : manoj acharya

#जनैपूर्णिमा #बडिमालिका #बडिमालिकाधाम #धार्मिकमेला #बडिमालिकामन्दिर

शुभप्रभात 🙏🌅पशुपतिनाथले सबैको रक्षा गरून्। 🙏रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा ...
27/08/2026

शुभप्रभात 🙏🌅

पशुपतिनाथले सबैको रक्षा गरून्। 🙏
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा धैर्य र साहस मिलोस्। बाढीमा फसेकाहरूको सकुशल उद्धार होस् र सम्पर्कविहीन सबैजनाको सुरक्षित खबर प्राप्त होस्। 🇳🇵❤️

विपद्को यो घडीमा सबैले आफूले सकेको सहयोग गरौँ। 🙏

बडिमालिका यात्रामा बढ्दैछ चहलपहल 🙏🏔️केही दिनयता बडिमालिका यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकहरूको संख्या उल्लेख्य रूपमा...
25/08/2026

बडिमालिका यात्रामा बढ्दैछ चहलपहल 🙏🏔️

केही दिनयता बडिमालिका यात्रा गर्ने तीर्थयात्री तथा पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। जनैपूर्णिमा तथा बडिमालिका माताको मुख्य पूजाको समय नजिकिँदै गर्दा देशका विभिन्न ठाउँबाट भक्तजनहरू कठिन तर पवित्र यात्रामा निस्किन थालेका छन्।

हरियाली पाटन, हिमाली दृश्य र बडिमालिका माताप्रतिको आस्थाले अहिले बडिमालिका जाने बाटोमा तीर्थयात्रीहरूको लस्कर देखिन थालेको छ। 🙏❤️

Pic : Hem Bohara, Prakash Singh

जय बडिमालिका माता! 🚩

हामिसंग बडिमालिका छ किन चाहियो स्वीजरल्यान्ड ।
23/08/2026

हामिसंग बडिमालिका छ किन चाहियो स्वीजरल्यान्ड ।

21/08/2026

Magic of mansoon

त्रिबेणी पाटन नजिकै रहेको सुन्दर खेतीपाती क्षेत्र ।🏞️अझै अलि अगाडि बढेपछि यहाँबाट कालिकोटका सुन्दर भू-दृश्यहरू समेत देख्...
21/08/2026

त्रिबेणी पाटन नजिकै रहेको सुन्दर खेतीपाती क्षेत्र ।🏞️

अझै अलि अगाडि बढेपछि यहाँबाट कालिकोटका सुन्दर भू-दृश्यहरू समेत देख्न सकिन्छ।

यदि तपाईं बडिमालिका यात्रामा हुनुहुन्छ भने, यो ठाउँमा पुगेर प्रकृति र हिमाली दृश्यको आनन्द लिन अवश्य केही समय छुट्याउनुहोस्। 🙏✨

#बडिमालिका #त्रिबेणीपाटन #खेतीपाती #कालिकोट TravelNepal ExploreNepal

Address

Darchula
10100

Telephone

+9779848055703

Website

Alerts

Be the first to know and let us send you an email when Real Heaven Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Real Heaven Nepal:

Shortcuts

Share